#NepaliNews
त्रिविको उपकुलपतिमा दीपक अर्याल
शिक्षा
Clock २५ असार २०८२ | १ मिनेट पाठ
त्रिविको उपकुलपतिमा दीपक अर्याल
उपकुलपति रिक्त भएमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधानअनुसार केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो।
Whatsapp
दुई दशकपछि अमेरिकी विमानस्थलमा यात्रुको जुत्ताबारे नयाँ नियम
अन्तर्राष्ट्रिय
Clock २५ असार २०८२ | १ मिनेट पाठ
दुई दशकपछि अमेरिकी विमानस्थलमा यात्रुको जुत्ताबारे नयाँ नियम
डिसेम्बर २००१ मा एक बेलायती नागरिकले पेरिसबाट मियामी उडानमा आफ्नो जुत्तामा बम लुकाएका थिए। ती बेलायती नागरिकले बम विस्फोट गर्न सकेनन्, र यात्रुहरूले उनलाई समातेर लगे।
Whatsapp
भारतका रक्षा प्रमुख भन्छन् : चीन, पाकिस्तान र बंगलादेशको गठबन्धन हाम्रो लागि खतरा
अन्तर्राष्ट्रिय
Clock २५ असार २०८२ | १ मिनेट पाठ
भारतका रक्षा प्रमुख भन्छन् : चीन, पाकिस्तान र बंगलादेशको गठबन्धन हाम्रो लागि खतर...
भारत र पाकिस्तानबिच गत मेमा भएको सैन्य द्वन्द्वलाई उल्लेख गर्दै जनरल चौहानले पहिलो पटक दुई आणविक शक्ति सम्पन्न देशहरू प्रत्यक्ष रूपमा सैन्य द्वन्द्वमा संलग्न भएको बताए।
Whatsapp
टेक्सास बाढीमा ज्यान गुमाउनेको संख्या एक सय १० पुग्यो, एक सय ६० बढी बेपत्ता
अन्तर्राष्ट्रिय
Clock २५ असार २०८२ | ३ मिनेट पाठ
टेक्सास बाढीमा ज्यान गुमाउनेको संख्या एक सय १० पुग्यो, एक सय ६० बढी बेपत्ता
मध्य टेक्सास क्षेत्रको ‘फ्ल्यास फ्लड एली’ भनेर चिनिने केर काउन्टीमा सबैभन्दा धेरै क्षति भएको छ। यहाँ कम्तीमा ९४ जनाको मृत्यु भएको छ।
Whatsapp
प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार वितरण
खेल
Clock २५ असार २०८२ | २ मिनेट पाठ
प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार वितरण
कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरूले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै एकै पटक सबैले दक्षता, सीप र सफलता हासिल नगरी क्रमशः सफलता हासिल हुँदै जाने विश्वास व्यक्त गरे...
Whatsapp
बाढीले पावरहाउस बगाउँदा बिजुली आपूर्ति बन्द
समाज
Clock २५ असार २०८२ | १ मिनेट पाठ
बाढीले पावरहाउस बगाउँदा बिजुली आपूर्ति बन्द
बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ। ट्रान्सफर्मरमा क्षति भएपछि पैयुथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ।
Whatsapp
तारे होटलमा बढ्यो सिस्नुको माग, सिस्नु खेतीबाट समृद्धि खोज्दै किसान
अर्थ
Clock २५ असार २०८२ | २ मिनेट पाठ
तारे होटलमा बढ्यो सिस्नुको माग, सिस्नु खेतीबाट समृद्धि खोज्दै किसान
सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यवसायिक रूपमा सिस्नुखेती थालेका छन्।
Whatsapp
रसुवा बाढीमा बेपत्ताको खोजी कार्य जारी
समाज
Clock २५ असार २०८२ | १ मिनेट पाठ
रसुवा बाढीमा बेपत्ताको खोजी कार्य जारी
बेपत्ता हुनेमा नेपाल प्रहरीका ३ जना, नेपाली कामदार ६ जना, ड्राइभर ५ जना र चिनियाँ नागरिक ६ जना रहेका छन्।
Whatsapp
युक्रेनमा विद्युतीय सवारीको बिक्री ३० प्रतिशतले बढ्यो
अन्तर्राष्ट्रिय
Clock २५ असार २०८२ | १ मिनेट पाठ
युक्रेनमा विद्युतीय सवारीको बिक्री ३० प्रतिशतले बढ्यो
युक्रेनी सवारी उत्पादक सङ्घ उक्राभटोप्रोमको प्रतिवेदनअनुसार यो अवधिमा देशभर ३१ हजार ७५३ वटा विद्युतीय सवारी दर्ता भए।
Whatsapp
आधा अर्ब खर्चेर ग्रामीण सडक कालोपत्रे हुँदै
समाज
Clock २५ असार २०८२ | १ मिनेट पाठ
आधा अर्ब खर्चेर ग्रामीण सडक कालोपत्रे हुँदै
पूर्वाधार विकास कार्यालय प्रमुख राजनराज रेड्डीका अनुसार अस्फाल्ड प्रविधिबाट कालोपत्रे भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस