'गर्मीका बेला यहाँको रमाइलो वातावरण र दृश्यावलोकनको आनन्द वर्णन गरेर सकिन्न,' उनी भन्छिन्, 'जाडोमा मान्छे कम भए पनि गर्मीमा धेरै नै घुम्न आउने रहेछन्।'
ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध बैंकले मिलाइएको छ ।