#NepaliNews
रसुवा बाढी (अपडेट) : ११ जनाको मृत्यु, १९ बेपत्ता
समाज
Clock २७ असार २०८२ | १ मिनेट पाठ
रसुवा बाढी (अपडेट) : ११ जनाको मृत्यु, १९ बेपत्ता
उक्त बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालित छन्। बेपत्ताहरूको खोजी अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ।
Whatsapp
डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश
बजार
Clock २७ असार २०८२ | २ मिनेट पाठ
डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्र...
अत्याधुनिक ‘क्रायोजेनिक ग्राइन्डिङ टेक्नोलोजी’ प्रयोग गरी उत्पादन गरिएका यी मसलाहरूमा बास्ना, रङ र पोषण तत्वलाई जस्ताको तस्तै राखिएको बताइएको छ ।
Whatsapp
पूर्वराजाका संवाद सचिव पाठक अझै बयान दिँदै
राजनीति
Clock २७ असार २०८२ | १ मिनेट पाठ
पूर्वराजाका संवाद सचिव पाठक अझै बयान दिँदै
संविधान विपरित कार्य गरेको आरोपमा शुक्रबार विहानै बोलाइएका डा. पाठकलाई अहिलेसम्म बयान लिइरहेको छ ।
Whatsapp
एपीसीसीमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल जापान उड्यो
समाज
Clock २७ असार २०८२ | १ मिनेट पाठ
एपीसीसीमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल जापान उड्यो
जापानको फुकुओकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन ६ सदस्यीय टोली शुक्रबार त्यसतर्फ उडेको हो ।
Whatsapp
काठमाडौंमा करेन्ट पोइन्टः पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने
बजार
Clock २७ असार २०८२ | १ मिनेट पाठ
काठमाडौंमा करेन्ट पोइन्टः पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने
यशोदा फुड्स प्रा.लि.द्वारा सञ्चालित करेन्ट पोइन्ट शुक्रबार अभिनेत्री तथा ब्रान्ड एम्बेसडर केकी अधिकारीको उपस्थितिमा भव्य रूपमा उद्घाटन गरिएको हो।
Whatsapp
डेढ वर्षमा एक लाख ५० हजार रोहिंग्याले बंगलादेशमा शरण लिए
अन्तर्राष्ट्रिय
Clock २७ असार २०८२ | १ मिनेट पाठ
डेढ वर्षमा एक लाख ५० हजार रोहिंग्याले बंगलादेशमा शरण लिए
यूएनएचसीआरका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकारसँग भने, 'राखिन राज्यमा लक्षित हिंसा र उत्पीडन र म्यान्मारमा जारी द्वन्द्वले हजारौं रोहिंग्यालाई बंगलादेशमा सुरक्षा खोज्न बाध्य बनाएको छ।'
Whatsapp
‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
राजनीति
Clock २७ असार २०८२ | १ मिनेट पाठ
‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृ...
सांसदले उठाएका विषयमा गृहमन्त्री लेखकले जवाफ दिँदै आमाको नामबाट नागरिकता दिने व्यवस्थासहित उक्त विधेयक आएको जानकारी दिए।
Whatsapp
रसुवा बाढी : १६ वटा ईभी गाडी र कन्टेनर भेटिए
समाज
Clock २७ असार २०८२ | १ मिनेट पाठ
रसुवा बाढी : १६ वटा ईभी गाडी र कन्टेनर भेटिए
सेनाले उक्त बाढीमा सम्पर्कविहीन व्यक्तिको खोजी, उद्धार शुक्रबार पनि जारी राखेको छ।
Whatsapp
रोल्पामा कम्युनिष्टको आधार भत्काउने राजावादी नेताको गुमनाम निधन
राजनीति
Clock २७ असार २०८२ | ३ मिनेट पाठ
रोल्पामा कम्युनिष्टको आधार भत्काउने राजावादी नेताको गुमनाम निधन
सात वटा प्रधानमन्त्रीसँग काम गरेका उनले मन्त्री कति पटक बनियो भनेर कहिल्यै नगनेको बताउँथे ।
Whatsapp
चितवनमा लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल, ३० हजार बढीले पाए अनुमति
समाज
Clock २७ असार २०८२ | २ मिनेट पाठ
चितवनमा लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल, ३० हजार बढीले पाए अनुमति
उनका अनुसार कार र जिपका लागि २६ हजार ५ जनाले निवेदन दिएका थिए। यस्तै स्कुटर/मोपेडको लाइसेन्स १० हजार ८३६ जनाले लिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस