१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
१८° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
#NepaliNews
समाज
०४ साउन २०८२
|
नागरिक
१ मिनेट पाठ
महेश महतो “उद्यमशील इन्जिनियर उत्कृष्टता पुरस्कार” बाट सम्मानित
उनले सन् २०३५ सम्ममा ५ करोड मानिसहरूको जीवन सशक्त बनाउन नवप्रवर्तन, विद्युतीकरण र अन्तर्राष्ट्रिय सहकार्यमार्फत लक्ष्य लिएको बताएका छन् ।
अर्थ
०४ साउन २०८२
|
नागरिक
२ मिनेट पाठ
न्यून बजेटले महाकाली ‘करिडोर’को काम प्रभावित
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३३४ किलोमिटरमध्ये अझै ५४ किलोमिटरमा ‘ट्र्याक’ खोल्न बाँकी छ ।
राजनीति
०४ साउन २०८२
|
नागरिक
१ मिनेट पाठ
रुपन्देही उपनिर्वाचन : असोज २१ गते उम्मेदवारी दर्ता, २४ गते चुनाव चिह्न
निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
समाज
०४ साउन २०८२
|
नागरिक
१ मिनेट पाठ
धरहरा चढ्नेको संख्यामा दोब्बरले वृद्धि, तीन दिनमा साढे १५ लाख रुपैयाँ संकलन
समय थप भएपछि धरहरा हेर्न आउनेहरुको संख्या दोब्बरभनदा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।
अर्थ
०४ साउन २०८२
|
नागरिक
१ मिनेट पाठ
लगातार चौथो दिन नेप्सेमा वृद्धि, कारोबार रकम साढे २१ अर्ब नजिक
लागातार चौथो दिन बढ्ने क्रममा नेप्से आइतबार ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा पुगेको छ।
खेल
०४ साउन २०८२
|
खगेन्द्र अधिकारी
२ मिनेट पाठ
ताप्लेजुङ गोल्डकप खेल्ने आठ टिम सार्वजनिक, विजेताले ७ लाख २ हजार रुपैयाँ पाउने
प्रतियोगिताका विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
समाज
०४ साउन २०८२
|
नागरिक
१ मिनेट पाठ
गोरुले हानेर ६७ वर्षीय पुरुषको मृत्यु
छुटेको गोरुलाई बाध्न गएका बेला हानेर वृद्धको मृत्यु भएको ठाकुरबाबा नगरपालिका–५ का वडा अध्यक्ष शम्भु प्रसाद थारुले बताए ।
राजनीति
०४ साउन २०८२
|
नागरिक
१ मिनेट पाठ
ओली भेट्न च्यासल पुगिन् भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न पार्टीको केन्द्रीय कार्यालय, च्यासल पुगेकी छन्।
समाज
०४ साउन २०८२
|
अनिल भण्डारी
३ मिनेट पाठ
सिन्धुलीमा एक वर्षभित्र २ सय बढी दुर्घटना: ३० जनाको मृत्यु, ५ सय बढी घाइते
निर्माण सम्पन्न भएका तथा निर्माणाधीन राजमार्गहरू नै पछिल्लो समय काल बन्दै गएको छ । पछिल्लो एक वर्षको अवधिमा सिन्धुलीमा दुई सय बढी दुर्घटना भएका छन्।
समाज
०४ साउन २०८२
|
नागरिक
१ मिनेट पाठ
वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध
प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् ।
Previous
1
2
3
...
131
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस