#Nepali Cricket
विश्वकप लिग-२ अन्तर्गत दोस्रो सिरिजको पहिलो खेलमा नेपालले क्यानडासँग खेल्ने
खेल
Clock १९ भदौ २०८१ | १ मिनेट पाठ
विश्वकप लिग-२ अन्तर्गत दोस्रो सिरिजको पहिलो खेलमा नेपालले क्यानडासँग खेल्ने
आईसीसीले यही भदौं ३१ (सेप्टेम्बर १६) देखि सुरु हुने गरी नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेल तालिका सार्वजनिक गरेको हो ।
Whatsapp
आइसिसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली भारतमा
खेल
Clock २९ साउन २०८१ | ३ मिनेट पाठ
आइसिसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली भारतमा
वर्षाले प्रशिक्षण प्रभावित गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी क्रिकेट विश्वकप लिग–२ को थप तयारी गर्न भारत प्रस्थान गरेको छ।
Whatsapp
नेपालले जित्यो आइसीसीकाे ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
खेल
Clock ०२ साउन २०८१ | १ मिनेट पाठ
नेपालले जित्यो आइसीसीकाे ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
नेपालले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यसपटक नेपालले जितेको...
Whatsapp
नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै, कमजोर ब्याटिङ सुधारको खाँचो
खेल
Clock २७ असार २०८१ | २ मिनेट पाठ
नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै, कमजोर ब्याटिङ सुधारको खाँचो
एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल खेल्दैछ।
Whatsapp
श्रीलंकासँग खेल्न चाहान्थे मोन्टी, खेल हेर्न चाहान्थे दर्शक
खेल
Clock ३० जेष्ठ २०८१ | ६ मिनेट पाठ
श्रीलंकासँग खेल्न चाहान्थे मोन्टी, खेल हेर्न चाहान्थे दर्शक
जारी विश्वकपको २३औं खेल सम्पन्न हुँदा पहिलोपटक वर्षाका कारण खेल रद्द भएको हो । लगातार वर्षापछि नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपको दोस्रो खेलमा श्रीलंकासँग अंक बाँड्न बाध्य भयो ।
Whatsapp
विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना
खेल
Clock २२ जेष्ठ २०८१ | १ मिनेट पाठ
विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकाम...
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन्।
Whatsapp
विश्वकप क्रिकेटः नेपाल सुपर- ८ मा पुगे सीजी फुड्सले ३० लाख नगद दिने
खेल
Clock २० जेष्ठ २०८१ | १ मिनेट पाठ
विश्वकप क्रिकेटः नेपाल सुपर- ८ मा पुगे सीजी फुड्सले ३० लाख नगद दिने
लोकप्रिय चाउचाउ वाइवाइको उत्पादक सीजी फुड्स नेपालले जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा सहभागी नेपाली टिम र सहभागी खेलाडीका लागि विशेष पुरस्कारको घोषणा गरेको छ ।
Whatsapp
पारस खड्का भन्छन्: विश्वकपका लागि सक्ने जति तयारी गरेका छाैँ (अन्तर्वार्ता)
अन्तर्वार्ता
Clock १० जेष्ठ २०८१ | २० मिनेट पाठ
पारस खड्का भन्छन्: विश्वकपका लागि सक्ने जति तयारी गरेका छाैँ (अन्तर्वार्ता)
नेपालले १० वर्षको अन्तरालपछि पुनः आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ। नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस