हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् ।
पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टोलीले सहभागिता जनाउने भएका छन् । बिहीबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले स्वामित्व किन्नका लागि विभ...