चितवनबाट विस्फोटक पदार्थ पटका र खोड्खोडे खाल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर केन्द्रीय बसपार्कबाट २८ सय पिस पटका र जिल्लाका विभिन्न स्थानबाट २५ खाल खोड्खोडे बरामद गरेको हो।
गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ। सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन्।
प्रहरीमाथि जुवालाई संरक्षण गरेको आरोप लागिरहेका बेला गत आइतबार मध्यरातमा ठुलै योजना बनाई सुरक्षा निकायका प्रमुखसहित दलबल लगेर कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र आफै पुग्नु परेको घटना...