#Ncell Foundation
एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नक्बरहरु उपलब्ध गराउने
कर्पोरेट
Clock १७ असार २०८२ | १ मिनेट पाठ
एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नक्बरहरु उपलब्ध गराउने
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्ञको नम्बरहरु वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो ।
Whatsapp
एनसेल ‘सधैं अन करोडपति’ योजनाः एक करोड बम्पर र हरेक हप्ता १० लाख रुपैयौ नगद पुरस्कार, सहभागी सबैलाई उपहार
कर्पोरेट
Clock ०१ असार २०८२ | ३ मिनेट पाठ
एनसेल ‘सधैं अन करोडपति’ योजनाः एक करोड बम्पर र हरेक हप्ता १० लाख रुपैयौ नगद पुरस...
यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्दछन्, जसले गर्दा यो योजना सबैका लागि हात खालि नजाने योजना बनेको छ ।
Whatsapp
एनसेल फाउन्डेसनको सहकार्यमा प्रदेशस्तरीय आइसिटी ज्ञान कार्यक्रम जारी, कोशी र मधेशमा समापन
कर्पोरेट
Clock २० जेष्ठ २०८२ | २ मिनेट पाठ
एनसेल फाउन्डेसनको सहकार्यमा प्रदेशस्तरीय आइसिटी ज्ञान कार्यक्रम जारी, कोशी र मधे...
कार्यक्रममा विद्यालयका, महिला समूह, कृषि व्यवसायी, युवा उद्यमी र स्थानीय सरकारका प्रतिनिधिलाई लक्षित गरी डिजिटल सीप र प्रविधि उपयोगका विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।
Whatsapp
एनसेलले सुरु गर्यो ‘लिग अफ क्रिएटर्स’: देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने राष्ट्रव्यापी अभियान
कर्पोरेट
Clock १८ जेष्ठ २०८२ | ३ मिनेट पाठ
एनसेलले सुरु गर्यो ‘लिग अफ क्रिएटर्स’: देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बना...
सहभागी प्रतियोगिहरुलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्वहरू र चर्चित क्रिएटर्सहरूले मार्गदर्शन गर्नेछन्।
Whatsapp
मिर्गौला प्रत्यारोपणपछि सगरमाथा विजयः पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ
कर्पोरेट
Clock १५ जेष्ठ २०८२ | ३ मिनेट पाठ
मिर्गौला प्रत्यारोपणपछि सगरमाथा विजयः पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको...
पेम्बा शेर्पाको यस सहासी यात्रामा सहभागी भई आवश्यक सहयोग गर्न पाएकोमा एनसेल फाउन्डेसन गर्व महसुस गर्दछ ।
Whatsapp
एनसेल, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा वेस्ट ह्याकाथन आयोजना गर्दै
कर्पोरेट
Clock १२ जेष्ठ २०८२ | ३ मिनेट पाठ
एनसेल, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा वेस्ट ह्या...
कार्यक्रम जेठ २२ गते बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा आयोजना हुँदैछ जहाँ देशका प्रतिभाशाली समाधानकर्ताहरू फोहरलाई अवसरका रूपमा परिवर्तन गर्ने कार्यमा संलग्न हुनेछन् ।
Whatsapp
एनसेलले ल्यायो साप्ताहिक ९९ रुपैयाँमा अनलिमिटेड रिन्यूअल प्याक
कर्पोरेट
Clock ०६ जेष्ठ २०८२ | १ मिनेट पाठ
एनसेलले ल्यायो साप्ताहिक ९९ रुपैयाँमा अनलिमिटेड रिन्यूअल प्याक
यी प्याकहरूको प्रमुख विशेषता भनेको हरेक हप्ता प्याक आफै रिन्यु हुने व्यवस्था हो । जसले ग्राहकलाई बारम्बार प्याकहरु लिनपर्ने झन्झटबाट मुक्त बनाउँछ ।
Whatsapp
एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी
कर्पोरेट
Clock ०४ जेष्ठ २०८२ | २ मिनेट पाठ
एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी
जीएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाहरुको पहुँच र यसका अवसरहरुबाट पाइने लाभ समान रुपमा सुनिश्चित गराउन पर्छ भन्ने एनसेलको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ ।
Whatsapp
एनसेलः प्रत्येक शनिबार सामाजिक सञ्जालमा चौविसै घण्टा निःशुल्क पहुँच
कर्पोरेट
Clock ०२ जेष्ठ २०८२ | २ मिनेट पाठ
एनसेलः प्रत्येक शनिबार सामाजिक सञ्जालमा चौविसै घण्टा निःशुल्क पहुँच
फ्ल्याश सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चार वटा प्याकहरु समावेश रहेका छन् ।
Whatsapp
एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा
कर्पोरेट
Clock २५ वैशाख २०८२ | २ मिनेट पाठ
एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा
सप इन सपबाट ग्राहकहरुले एनसेलका सेवा, सुविधा सम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवाहरु एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस