बैठकले चैत्र ४ गते गठन गरिएको संयुक्त जनआन्दोलन समितिमा उपस्थित नेवार समुदाय, आदिवासी जनजाति तथा तराइ मधेसबाट केही व्यक्तिहरूलाई थप गर्ने निर्णय गरेको छ ।
राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजावादी प्रदर्शनका क्रममा भएका घटनाहरूको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
एउटा समूहले भृकुटीमण्डप र अर्को समूहले तीनकुनेमा सभा गर्ने भएका हुन् । जिल्ला प्रशासन कार्यालयले नै दुवैलाई अलग अलग स्थानबाट प्रर्दशन गर्न अलग अलग स्थानमा सभा गर्न निर्देशन दिएको छ । जिल्ला सुरक्षा सम...
प्रधानमन्त्री केपी शर्मा ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई 'ह्याकुलो नभएको मान्छे' भन्ने टिप्पणी गरेका छन्।