त्यसपछि २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८’ जारी गरेर कमैया मुक्तिको घोषणा गर्दै कमैया प्रथामा बन्देज लगाएको पनि चर्चा गरे।
गुह्येश्वरी बाल शिक्षा मावि, थापाथलीको वार्षिकोत्सवका अवसरमा आयोजित पुरस्कार एवम् सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले विद्याथीहरुलाई मेहनती बन्न सुझाव दिएका हुन्।
सिइओ जोशीले पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनद्वारा राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जनमा अभिवृद्धि गरी रोजगारीका अवसरहरू सिर्जना गर्ने र पर्यटन क्षेत्रको दिगो विकासका लागि यस वर्षको...
मर्मत सुधार गर्दासमेत सञ्चालनमा नआउने सवारी साधन, फर्निचर, कम्प्युटर, ल्यापटपलगायतका सामग्रीहरू अनिवार्य रुपमा छ महिनाभित्र लिलाम बिक्री गरिसक्न भनिएको छ ।