ट्रम्पका वकिल अलेजान्ड्रो ब्रिटोले दायर गरेको मुद्दामा पत्रिकालाई उक्त लेख गलत भएको थाहा हुँदाहुँदै पनि सत्यको वास्ता नगरी ट्रम्पप्रति द्वेषपूर्ण व्यवहार गरेको आरोप लगाइएको छ।
सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमानचालक (पाइलट)को लापरबाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ।