#NagarikNews
ओली-विद्याको 'च्यासल वार्ता': के सहमति भयो, कसलाई के थाहा ?
राजनीति
Clock ०४ साउन २०८२ | ३ मिनेट पाठ
ओली-विद्याको 'च्यासल वार्ता': के सहमति भयो, कसलाई के थाहा ?
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा झन्डै दुई घण्टा वान् अन वान् वार्ता भयो तर, वार्तापछिका सहमति बाहिर आएनन्।
Whatsapp
'महाभोज'माथि दाहालको संक्षिप्त समीक्षा: परिवर्तनका लागि लडेका योद्धाहरू सामन्तवादविरुद्ध लड्ने साहस राख्छन्
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
'महाभोज'माथि दाहालको संक्षिप्त समीक्षा: परिवर्तनका लागि लडेका योद्धाहरू सामन्तवा...
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले चलचित्र 'महाभोज'माथि संक्षिप्त समीक्षा प्रस्तुत गरेका छन्।
Whatsapp
महेश महतो “उद्यमशील इन्जिनियर उत्कृष्टता पुरस्कार” बाट सम्मानित
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
महेश महतो “उद्यमशील इन्जिनियर उत्कृष्टता पुरस्कार” बाट सम्मानित
उनले सन् २०३५ सम्ममा ५ करोड मानिसहरूको जीवन सशक्त बनाउन नवप्रवर्तन, विद्युतीकरण र अन्तर्राष्ट्रिय सहकार्यमार्फत लक्ष्य लिएको बताएका छन् ।
Whatsapp
लिडरसीपको 'फेलियर'ले लोडसेडिङ भइरहेको छ: निवर्तमान कार्यकारी निर्देशक घिसिङ
राजनीति
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
लिडरसीपको 'फेलियर'ले लोडसेडिङ भइरहेको छ: निवर्तमान कार्यकारी निर्देशक घिसिङ
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले लिडरसीपको ‘फेलियर’ले गर्दा लोडसेडिङ भइरहेको बताएका छन्।
Whatsapp
न्यून बजेटले महाकाली ‘करिडोर’को काम प्रभावित
अर्थ
Clock ०४ साउन २०८२ | २ मिनेट पाठ
न्यून बजेटले महाकाली ‘करिडोर’को काम प्रभावित
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३३४ किलोमिटरमध्ये अझै ५४ किलोमिटरमा ‘ट्र्याक’ खोल्न बाँकी छ ।
Whatsapp
रुपन्देही उपनिर्वाचन : असोज २१ गते उम्मेदवारी दर्ता, २४ गते चुनाव चिह्न
राजनीति
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
रुपन्देही उपनिर्वाचन : असोज २१ गते उम्मेदवारी दर्ता, २४ गते चुनाव चिह्न
निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
Whatsapp
बाँकेका संघीय कार्यालयको ८६ प्रतिशत विकास बजेट खर्च
अर्थ
Clock ०४ साउन २०८२ | ३ मिनेट पाठ
बाँकेका संघीय कार्यालयको ८६ प्रतिशत विकास बजेट खर्च
नेपालगन्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म ती कार्यालयले उक्त बजेट खर्च गरेका हुन् ।
Whatsapp
मनसुनका बेला विद्युत् र सञ्चार सेवाको समस्या सम्बोधन गर्न आग्रह
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
मनसुनका बेला विद्युत् र सञ्चार सेवाको समस्या सम्बोधन गर्न आग्रह
कमाण्ड पोष्टको आजको बैठकले मनसुन अवधिभर नेपाल टेलिकम, एनसेल लगायतका दूरसञ्चार सेवा प्रदायकका टावरमा नियमित रूपमा विद्युत् आपूर्ति सुनिश्चित गर्न विद्युत् प्राधिकरणलाई अनुरोध गरेको हो ।
Whatsapp
स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए।
Whatsapp
शिक्षा समितिमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल
राजनीति
Clock ०४ साउन २०८२ | २ मिनेट पाठ
शिक्षा समितिमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल
सांसद रेखा शर्माले संवैधानिक व्यवस्थाअनुसार पूर्ण प्रेस स्वतन्त्रता र पत्रकारिताको नाममा भइरहेका अराजकता गरी दुवै पक्षलाई गम्भीरतापूर्वक हेर्नुपर्ने धारणा राखिन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस