#NagarikNews
गलेश्वरमा गत आवमा ७३ लाख भेटी सङ्कलन
अर्थ
Clock १० साउन २०८२ | २ मिनेट पाठ
गलेश्वरमा गत आवमा ७३ लाख भेटी सङ्कलन
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु ७३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ।
Whatsapp
आजको लागि विदेशी मुद्राको विनिमय दर
बजार
Clock १० साउन २०८२ | २ मिनेट पाठ
आजको लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
Whatsapp
ज्योति विकास बैंक : १८औं वर्षमा प्रवेश, एआई च्याटबट 'ज्योति' सार्वजनिक
कर्पोरेट
Clock ०९ साउन २०८२ | ५ मिनेट पाठ
ज्योति विकास बैंक : १८औं वर्षमा प्रवेश, एआई च्याटबट 'ज्योति' सार्वजनिक
एआई च्याटबट “ज्योति” ले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकहरुलाई बैंकिङ्ग जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्नेछ।
Whatsapp
कोशी प्रदेश : भौतिक पूर्वाधार मन्त्रालयको चार अर्ब बेरुजु फर्स्यौट
अर्थ
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
कोशी प्रदेश : भौतिक पूर्वाधार मन्त्रालयको चार अर्ब बेरुजु फर्स्यौट
मन्त्रालयले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष ०८१-०८२ मा ६७ .४१ प्रतिशत वेरुजु फर्स्यौट गरेको जानकारी दिएको हो ।
Whatsapp
काठमाडौं महानगरभित्रका सार्वजनिक स्थलमा धुम्रपान निषेध, जथाभावी पार्किङमा कडाइ
राजनीति
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
काठमाडौं महानगरभित्रका सार्वजनिक स्थलमा धुम्रपान निषेध, जथाभावी पार्किङमा कडाइ
सार्वजनिक स्थलहरुमा धुम्रपान गर्नेको संख्या अत्यधिक रहेको पाइएपछि महानगरले निषेध गर्दै गरिवाना तिराउने निर्णय गरेको हो ।
Whatsapp
तराईमा संकट : चुरे संरक्षणका लागि छुट्याइएको बजेट खर्चै हुन सकेन
अर्थ
Clock ०९ साउन २०८२ | ३ मिनेट पाठ
तराईमा संकट : चुरे संरक्षणका लागि छुट्याइएको बजेट खर्चै हुन सकेन
चुरे संरक्षणको अभावमा तराईमा खडेरीले संकटग्रस्त हुँदा सिन्धुलीमा चुरे संरक्षणमा आएको बजेट फिर्ता भएको छ।
Whatsapp
सुख्खाग्रस्त क्षेत्रमा पुलको उद्घाटन
राजनीति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
सुख्खाग्रस्त क्षेत्रमा पुलको उद्घाटन
उनले खोलै नभएको ठाउँमा पुलको उद्घाटन गरेका त होइनन्। तर सुख्खा ग्रस्त क्षेत्रमा पुगेका उनले पुलको उद्घाटन गरेको दृश्य निकै रमाइलो थियो।
Whatsapp
उदयपुरबाट ८ हजार बढी राहदानी वितरण, पौने ५ करोड राजश्व
समाज
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
उदयपुरबाट ८ हजार बढी राहदानी वितरण, पौने ५ करोड राजश्व
गएको एक वर्षमा उदयपुरका ८ हजार बढी जिल्लावासीले नेपाली राहदानी प्रमाणपत्र (पासपोर्ट) लिएका छन्।
Whatsapp
नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानता छन्ः परराष्ट्रमन्त्री
राजनीति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानता छन्ः परराष्ट्रमन्त्री
मन्त्री डा.राणाले दुई देशका बीचमा पाहुनाहरुको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरुको सम्मान तथा सहिष्णुता तथा पर्यटन र यसमार्फत् प्राप्त गर्न सकिने समिृद्धिलगायतका समानताहरु रहेका चर्चा...
Whatsapp
रविको पक्षमा पूर्वमन्त्री पाण्डेले गरे हस्ताक्षर
राजनीति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
रविको पक्षमा पूर्वमन्त्री पाण्डेले गरे हस्ताक्षर
अभियानअन्तर्गत शुक्रबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर पाण्डेले अभियानमा हस्ताक्षर गरेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस