#NagarikNews
मनोसामाजिक उपचार सेवा सुरु भएपछि ...
समाज
Clock ०५ साउन २०८२ | ६ मिनेट पाठ
मनोसामाजिक उपचार सेवा सुरु भएपछि ...
साउदीमा तीन वर्ष कमाएर फर्केका श्रीमान केही दिन घर बसेर फर्किएको डेढ वर्षपछि ४० वर्षको उमेरमा उतै बिते।
Whatsapp
हेंवाखोला बाढीको तीन वर्ष : सास्ती कायमै
समाज
Clock ०५ साउन २०८२ | ४ मिनेट पाठ
हेंवाखोला बाढीको तीन वर्ष : सास्ती कायमै
बाढीले हेंवा खोलाको सडक पुल बगाएको उनलाई जानकारी थियो। तर आर्थिक वर्ष सकिन लागेकाले नआइ नहुने भयो। डिजेलको अभावले गाउँबाट चल्ने सवारीसाधन बेलाबखत मात्र चल्ने भइसकेका थिए।
Whatsapp
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन चार वर्षमा आधा काम
स्वास्थ्य
Clock ०५ साउन २०८२ | ३ मिनेट पाठ
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन चार वर्षमा आधा काम
निर्माण व्यवसायीले काम जारी नराख्दा १५ शय्याको बागलुङ नगर अस्पताल भवन निर्माण अन्यौलमा देखिएको छ।
Whatsapp
उर्फीको ओठ सुन्निएको भिडियोले फ्यान चिन्तित
कला/साहित्य
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
उर्फीको ओठ सुन्निएको भिडियोले फ्यान चिन्तित
भिडियोमा उर्फीको अनुहार र ओठ सुन्निएको देखिन्छ। सोही कुरा देखेर उनका फ्यानहरू के भयो भनेर चिन्तित भएका हुन्।
Whatsapp
मनास्लु पदमार्गमा जथाभावी फोहर नफाल्न आग्रह
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
मनास्लु पदमार्गमा जथाभावी फोहर नफाल्न आग्रह
उत्तरी गोरखाको मनास्लु पदमार्गमा निस्कने फोहर सङ्कलन र व्यस्थापनका लागि विभिन्न ४० स्थानमा डस्टबिन राखिएको छ।
Whatsapp
गिरीमाथिको कारबाहीले राप्रपामा हंगामा, कर्णालीका अध्यक्षहरूले पठाए पुनर्बहालीको पत्र
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
गिरीमाथिको कारबाहीले राप्रपामा हंगामा, कर्णालीका अध्यक्षहरूले पठाए पुनर्बहालीको...
स्थापनाकालदेखि अनवरत रूपमा पार्टीमा सक्रिय रहेका गिरीले पार्टीलाई दिएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरिएको आरोप समेत उनीहरूले लगाएका छन्।
Whatsapp
साउनको पहिलो सोमबार पशुपतिनाथमा श्रद्धालुको घुइँचो (फोटोफिचर)
फोटो फिचर
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
साउनको पहिलो सोमबार पशुपतिनाथमा श्रद्धालुको घुइँचो (फोटोफिचर)
साउन महिनाको सोमबार वैदिक सनातन हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन्।
Whatsapp
भरतपुर अस्पतालमा दैनिक १० देखि १२ सर्पदंशका बिरामी उपचार गर्न आउने
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
भरतपुर अस्पतालमा दैनिक १० देखि १२ सर्पदंशका बिरामी उपचार गर्न आउने
यहाँको भरतपुर अस्पतालमा विगत तीन महिनामा दुई सय ९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ।
Whatsapp
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध, सेवाग्राही समस्यामा
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध, सेवाग्राही समस्यामा
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ।
Whatsapp
साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, चारै ढोका खोलियो
धर्म/संस्कृति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, चारै ढोका खोलियो
साउन महिनाको सोमबार वैदिक सनातन हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस