जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा...
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा सबैमा रोपाइँको अवस्था राम्रो भए पनि अन्न भण्डार समेत मानिने कोसी र मधेस प्रदेशमा रोपाइँ हुन नसक्दा यसका बहुआयामिक प्रभाव पर्ने निश्चित छ।
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको 'जेलमा बसेको समय घटाउनुपर्छ' भन्ने अभिव्यक्तिले उनकै राजनीतिक दिवालियापन बताउने बताएका छन्।