सोमबार बंगलादेशको ढाकास्थित माइलस्टोन स्कूल एण्ड कलेज क्याम्पसमा भारतीय वायुसेनाको प्रशिक्षण विमान एफ-८बीजीआई दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु भएको छ।
नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भारत सरकारको अनुदान सहयोगमा कार्यान्वयन हुने पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ।
संसारका लाखौं मानिसको जीवनशैली समेटेर प्रकाशित उक्त अनुसन्धानले मानिस मोटो हुनुमा शारीरिक परिश्रमको खासै भूमिका हुँदैन बरु खाना नै मुख्य दोषी हो भन्ने त्यसको निचोड हो।
भ्रष्टाचारलाई सुशासनको बाधक तत्व वा शत्रुको रूपमा लिइन्छ। यसले सामाजिक विकृति मात्र नभई आर्थिक विकासमा समेत बाधा पुर्याएको छ। यसैकारण यसको निराकरण गर्न सबै एकजुट हुनुको विकल्प देखिँदैन।
अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले भनेका थिए– ‘एउटा कुशल शासकलाई देशको भविष्यको चिन्ता हुन्छ भने एउटा कुटिल राजनीतिज्ञका लागि केवल आगामी चुनावको।’ अहिले काँग्रेस नेतृत्व ठ्याक्कै लिङ्कनले भनेजस्तै कु...