श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगार ठगीको विषयलाई सम्बोधन गर्न नीतिगत व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपाल रिपब्लिक मिडियाले नेपालगन्जमा आयोजना गरेको ‘म नागरिक म बनाउँछु नेपाल’ विषयक कार्यक्रमका वक्ताहरूले युवाका लागि स्वदेशमै प्रशस्त सम्भावना रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन २०२४ अनुसार विश्वभर २८.१ करोड आप्रवासी छन्, जसमध्ये १६.९ करोड आप्रवासी श्रमिक रहेका छन्। आप्रवासी अधिकार संरक्षणको लागि संयु...