#NagarikDaily
संक्रमणकालीन न्यायमा जघन्य विलम्ब
राजनीति
Clock ०७ पौष २०८१ | ५ मिनेट पाठ
संक्रमणकालीन न्यायमा जघन्य विलम्ब
राजनीतिक हस्तक्षेप र स्वार्थका कारण पदाधिकारी सिफारिस गर्न नसकी समिति भंग हुनुलाई सशस्त्र द्वन्द्वका पीडितले न्यायिक अधिकारमाथि तुषारापात भएको निर्क्योल निकालेका छन्। 
Whatsapp
भण्डारीलाई उक्साउन ‘पुन कार्ड’ खेल्दै माओवादी
राजनीति
Clock ०७ पौष २०८१ | ७ मिनेट पाठ
भण्डारीलाई उक्साउन ‘पुन कार्ड’ खेल्दै माओवादी
पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको छ।
Whatsapp
एनपिएलको उज्यालो
सम्पादकीय
Clock ०७ पौष २०८१ | ४ मिनेट पाठ
एनपिएलको उज्यालो
एनपिएल आयोजनाले हामीलाई दिलाएको अर्को आत्मविश्वास भनेको नेपाल यसखाले ठुला प्रतियोगिता गर्न सक्षम छ भन्ने लाहाछाप हो।
Whatsapp
शवदाह गृह निर्माण नरोक्न अदालतको आदेश
समाज
Clock ०५ पौष २०८१ | २ मिनेट पाठ
शवदाह गृह निर्माण नरोक्न अदालतको आदेश
कोहलपुरमा शवदाह गृह निर्माण कार्य नरोक्न उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आदेश दिएको छ।
Whatsapp
एसएलसीपथमा परीक्षा बोर्ड
विचार
Clock ०५ पौष २०८१ | ८ मिनेट पाठ
एसएलसीपथमा परीक्षा बोर्ड
राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षामा ५२ प्रतिशत विद्यार्थीलाई अनुत्तीर्णको बिल्ला लगाइदियो। यससँगै परीक्षा बोर्ड र एसइई परीक्षा चर्चाका विषय बने।
Whatsapp
सात वर्षमा पनि बनेन पुल
समाज
Clock ०५ पौष २०८१ | ३ मिनेट पाठ
सात वर्षमा पनि बनेन पुल
हरेक वर्षामा बाढीको कहर सहँदै आएका चौदण्डीगढी नगरपालिका–४ स्थित सुन्दरी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल आधा दशक बढी बितिसक्दासम्म नबनेपछि तल्लो बसाहावासी आक्रोशित भएका छन्।
Whatsapp
३२ दिनपछि खुल्यो जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला
स्वास्थ्य
Clock ०५ पौष २०८१ | २ मिनेट पाठ
३२ दिनपछि खुल्यो जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला
आन्दोलनरत शिक्षक कर्मचारी ३२ दिनदेखि कामकाजमा फर्किएका हुन्।
Whatsapp
गृह मन्त्रालयमै ‘हाजिरी डन्डा’
समाज
Clock ०५ पौष २०८१ | २ मिनेट पाठ
गृह मन्त्रालयमै ‘हाजिरी डन्डा’
ढिलो कार्यालय पुग्ने र कार्यालय समय नसकिँदै निस्कने सरकारी कर्मचारीको पुरानै प्रवृत्ति हो।
Whatsapp
महिला मृत्युको कारक ‘सुत्केरी रक्तश्राव’
स्वास्थ्य
Clock ०५ पौष २०८१ | ३ मिनेट पाठ
महिला मृत्युको कारक ‘सुत्केरी रक्तश्राव’
नेपालमा अहिले पनि सुत्केरीपछि धेरै आमाको मृत्यु हुने गरेको परिवार कल्याण महाशाखाले जनाएको छ।
Whatsapp
रविको तस्बिरबारे छानबिन गर्न समिति
राजनीति
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
रविको तस्बिरबारे छानबिन गर्न समिति
रवि लामिछानेको हिरासत भित्रको तस्बिरबारे छानबिन गर्न समिति गठन भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस