#Nagariiknews
न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हो : सभामुख
राजनीति
Clock १५ जेष्ठ २०८२ | २ मिनेट पाठ
न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हो : सभामुख
सभामुख देवराज घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
स्वास्थ्य
Clock १४ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन्।
Whatsapp
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
अपराध
Clock १३ जेष्ठ २०८२ | १ मिनेट पाठ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेस गरिएको छ।
Whatsapp
मा‍ओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
राजनीति
Clock १३ जेष्ठ २०८२ | १ मिनेट पाठ
मा‍ओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै केन्द्रका उपमहासचिव वर्षमान पुनले गृहमन्त्री लेखकले राजीनामा दिएर मार्गप्रसस्त गर्न आग्रह गरे।
Whatsapp
लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्व सुरु
समाज
Clock ११ जेष्ठ २०८२ | ३ मिनेट पाठ
लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्व सुरु
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा शनिबारदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व तिजी सुरु भएको छ।
Whatsapp
रूस विश्वका प्रमुख हतियार निर्यातकर्तामध्ये एक : राष्ट्रपति पुटिन
अन्तर्राष्ट्रिय
Clock १० जेष्ठ २०८२ | १ मिनेट पाठ
रूस विश्वका प्रमुख हतियार निर्यातकर्तामध्ये एक : राष्ट्रपति पुटिन
टेलिभिजनबाट प्रसारित सम्बोधनमा उनले सन् २०२४ मा रूसले हतियार निर्यातका लगभग सबै प्रतिबद्धता पूरा गरेको बताए।
Whatsapp
जर्मनीमा चक्कु आक्रमण हुँदा १७ घाइते, ३९ वर्षीया महिला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १० जेष्ठ २०८२ | १ मिनेट पाठ
जर्मनीमा चक्कु आक्रमण हुँदा १७ घाइते, ३९ वर्षीया महिला पक्राउ
स्थानीय समयअनुसार साँझ ६ बजे भएको यो आक्रमणमा धेरै व्यक्ति गम्भीर घाइते भएका छन्।
Whatsapp
चीनसँगको व्यापार सम्झौता अन्तिम चरणमा, आज संयुक्त विज्ञप्ति जारी गर्छौं : अमेरिका
अन्तर्राष्ट्रिय
Clock २९ वैशाख २०८२ | २ मिनेट पाठ
चीनसँगको व्यापार सम्झौता अन्तिम चरणमा, आज संयुक्त विज्ञप्ति जारी गर्छौं : अमेरिक...
स्विट्जरल्याण्डको जेनेभामा दुई दिनको गहन वार्तापछि अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ।
Whatsapp
गरिबीबाट मुक्तिको प्रश्न
विचार
Clock ०४ चैत्र २०८१ | ३ मिनेट पाठ
गरिबीबाट मुक्तिको प्रश्न
नेपालमा धेरै क्रान्ति भए। राणा शासन गयो। पञ्चायत गयो। प्रजातन्त्रपछि गणतन्त्र आयो। यसबीचमा धेरै मानिसले आफ्ना गरिबी निमिट्यान्न हुने आशा संगालेका थिए।
Whatsapp
नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप
समाज
Clock २७ माघ २०८१ | १ मिनेट पाठ
नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नौ हजार नौ सय ६९ बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस