नेविसंघले विद्यार्थीको सहभागिताबिनै बालुवाटारमा बस्ने सिनेट बैठक अमान्य हुने भनेको छ। यस्तै मेरिटोक्रेसीबिनै उपकुलपति नियुक्त गरेको विषयमा पनि नेविसंघले निन्दा गरेको छ।
नेपाल विद्यार्थी सङ्घ(नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. केशरजंग बराललाई एक पत्र लेख्दै आफ्नो सुझाव कार्यान्वयन भए/नभएको जबाफ मागेको छ।