#NPL
एनपीएल: चितवन राइनोजविरुद्ध काठमाडौं ब्याटिङ गर्दैै
खेल
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल: चितवन राइनोजविरुद्ध काठमाडौं ब्याटिङ गर्दैै
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्।
Whatsapp
शिखर धवनले आज कर्णाली याक्सबाट खेल्दै
खेल
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
शिखर धवनले आज कर्णाली याक्सबाट खेल्दै
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध धवनले पहिलो खेल खेल्न लागेका हुन्।
Whatsapp
शिखर धवनसहित कर्णाली याक्सका खेलाडीले गरे पशुपतिनाथको दर्शन
खेल
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
शिखर धवनसहित कर्णाली याक्सका खेलाडीले गरे पशुपतिनाथको दर्शन
भारतीय खेलाडी शिखर धवनसहित एनपीएल टिम कर्णाली याक्सका खेलाडीहरूले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।
Whatsapp
क्रिकेटको उमङ्गसँगै एनसेलको आकर्षक 'एनपीएल फ्यान प्याक'
अर्थ
Clock १६ मंसिर २०८१ | २ मिनेट पाठ
क्रिकेटको उमङ्गसँगै एनसेलको आकर्षक 'एनपीएल फ्यान प्याक'
यी अफरअन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत् खेलको मजा लिन सक्नेछन् । यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ ।
Whatsapp
एनपीएलमा पहिलो अर्ध सतक गुप्टिलको नाममा
खेल
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएलमा पहिलो अर्ध सतक गुप्टिलको नाममा
विराटनगरबाट गप्टिलले ३६ बलमा सात चौका र एक छक्कासहित ५० रन पूरा गरे।
Whatsapp
एनपीएलको विजेता टोलीले एक करोड ११ लाख नगद पाउने
खेल
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएलको विजेता टोलीले एक करोड ११ लाख नगद पाउने
नेपालको खेलकुद इतिहासमै अहिलेसम्मको सबै भन्दा ठूलो रकमको पुरस्कार घोषणा
Whatsapp
एनपीएलको उद्घाटन खेलमा जनकपुरले फिल्डिङ गर्दै विराटनगर ब्याटिङमा
खेल
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएलको उद्घाटन खेलमा जनकपुरले फिल्डिङ गर्दै विराटनगर ब्याटिङमा
कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा हुने खेलमा विराटनगरले ब्याटिङ गर्ने भएको छ।
Whatsapp
एनपीएल : टीयूका विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट
खेल
Clock १४ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल : टीयूका विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट
नेपाल प्रिमियर लिग (एनपीएल) को खेलका टिकटमा त्रिभुवन विश्वविद्यालय (टीयू) पढ्ने विद्यार्थीले ५० प्रतिशत छुट पाउने भएका छन् ।
Whatsapp
एनपिएल खेल्न शिखर धवन नेपाल आइपुगे
खेल
Clock १४ मंसिर २०८१ | १ मिनेट पाठ
एनपिएल खेल्न शिखर धवन नेपाल आइपुगे
कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्।
Whatsapp
क्यानडाका अलराउन्डर ठाकर जनकपुर बोल्ट्समा
खेल
Clock १३ मंसिर २०८१ | १ मिनेट पाठ
क्यानडाका अलराउन्डर ठाकर जनकपुर बोल्ट्समा
क्यानडाका अलराउन्डर हर्ष ठाकर जनकपुर बोल्ट्समा आवद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस