कार्यालय स्थानान्तरण भएसँगै ग्राहक तथा सरोकारवालाहरुले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरु थप सहजताका साथ प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै एनआईसी एशिया बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स- २०२४’ प्रदान गरिएको छ ।
एनआईसी एसिया बैंकले मानववस्ती भएका दुर्गम गाउँहरुमा पनि आफ्नो शाखा विस्तार गरेको छ । राष्ट्रिय वित्तीय समावेशीकरणको उद्देश्यसहित सबै क्षेत्रमा बैंक पुर्याउने लक्ष्य रहेको उसले स्पष्ट पारेको छ ।