#NEPSE
लगातार तीन दिन घटेको नेप्सेमा सुधार, कारोबार रकममा भने गिरावट
अर्थ
Clock १५ असार २०८२ | १ मिनेट पाठ
लगातार तीन दिन घटेको नेप्सेमा सुधार, कारोबार रकममा भने गिरावट
आइतबार ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
Whatsapp
नेप्सेमा सामान्य अंकको सुधार, साढे ६ अर्बको कारोबार
अर्थ
Clock ०९ असार २०८२ | १ मिनेट पाठ
नेप्सेमा सामान्य अंकको सुधार, साढे ६ अर्बको कारोबार
आज तीन सय २५ कम्पनीको एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर ७० हजार ८३१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ बराबरको कारोबार भएको छ ।
Whatsapp
नेप्सेमा उच्च अङ्कको गिरावट, २६ सय विन्दुबाट तल ओर्लियो
अर्थ
Clock ०८ असार २०८२ | १ मिनेट पाठ
नेप्सेमा उच्च अङ्कको गिरावट, २६ सय विन्दुबाट तल ओर्लियो
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको हो।
Whatsapp
सेयर बजारमा सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
अर्थ
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
सेयर बजारमा सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । होटल समूहमा उत्साहजनक सुधार हुँदा फाइनान्स र हाइड्रो समूहमा पनि सुधार देखिएको छ ।
Whatsapp
नेप्से फेरि ओरालोको यात्रामा, कारोबार रकम पनि घट्यो
अर्थ
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
नेप्से फेरि ओरालोको यात्रामा, कारोबार रकम पनि घट्यो
बुधबार भने ३०७ स्टकको ८१ हजार ७०३ पटकको कारोबारमा ९ अर्ब ९० करोड ७० लाख ५ हजार रुपैयाँबराबरको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर खरिदबिक्री भएको छ।
Whatsapp
रोकिएन नेप्सेको ओरालो यात्रा, साताको पहिलो दिन दोहोरो अंकको गिरावट
अर्थ
Clock २५ जेष्ठ २०८२ | १ मिनेट पाठ
रोकिएन नेप्सेको ओरालो यात्रा, साताको पहिलो दिन दोहोरो अंकको गिरावट
गत बिहीबार ७ अर्ब ९७ करोडमा सीमित भएको कारोबार रकममा भने आइतबार वृद्धि भएको छ ।
Whatsapp
साताको दोस्रो दिन पनि घट्यो नेप्से
अर्थ
Clock १२ जेष्ठ २०८२ | १ मिनेट पाठ
साताको दोस्रो दिन पनि घट्यो नेप्से
आजको कारोबारमा बैङ्किङ समूह शून्य दशमलव १७ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
Whatsapp
नवनियुक्त गर्भनर पौडेलको नीतिले सेयर लगानीकर्ता खुसी
अर्थ
Clock ११ जेष्ठ २०८२ | २ मिनेट पाठ
नवनियुक्त गर्भनर पौडेलको नीतिले सेयर लगानीकर्ता खुसी
५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा भने यसअघि नै जोखिम भार घटाएर १०० प्रतिशत बनाइएको थियो ।
Whatsapp
नेप्से परिसूचक आठ दशमलव ५७ अङ्कले घट्यो
अर्थ
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
नेप्से परिसूचक आठ दशमलव ५७ अङ्कले घट्यो
आज लघुवित्त समूह दुई दशमलव ३२ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ ने अरु सबै समूहको उपसूचक घटेको छ ।
Whatsapp
कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा सुधार
अर्थ
Clock ०८ जेष्ठ २०८२ | १ मिनेट पाठ
कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा सुधार
अघिल्लो दिन बजारमा १० अर्ब ४५ करोडको सेयर कारोबार भएको थियो । आज १०४ कम्पनीको मूल्य बढेको छ । १४२ कम्पनीको मूल्य घट्दा १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस