उनले रविको मुद्दाको फैसला, आदेशलगायत १८-२० वटा अदालतबाट हुने र कुनै अदालतबाट रवि छुटे पनि कुनैबाट पक्राउ पनि पर्न सक्ने भन्दै रवि जेलबाट आउ-जाउ भइराखे भने अचम्म नमान्दा हुने पनि जिकिर गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेलाई कारबाही गर्न माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकाले सरकारले ल्याएको अध्यादेशलाई लिएर पार्टी नेतृत्वले दोहोरो चरित्र देखाएकाे बताएका छन्।
‘यस्तै फैसला १८ पटक हुनु पर्ने । बल्ल १ पटक सकियो र अहिले नै देवत्वकरण नै गर्ने गरी वकिल र न्यायाधीशभन्दा बेसी अदालतको तारिफमा जसरी साथीहरू ओर्लिए, यो आगामी दिनमा रवि दाइका लागी झन् घातक हुनसक्छ,’ मुक...