स्थानीय तहले आफ्नो पालिका क्षेत्रको अति जोखिम बस्ती तथा स्थानको पहिचान गरी बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा अस्थायी रुपमा सो कार्य समेत अघि बढाउने बैठकले निष्कर्ष निकालेको प्रजिअ शर्माले जानकारी...
नेपालमा मनसुन सुरु भएयता सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबान लगायत विपदमा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन् ।
देशभर मनसुन सुरु भएको छ। मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ। निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ।