#Manish Jha
देशको कूटनीतिक रणनीति कमजोर हुँदा चौकीदारले पनि नेपालीलाई कुट्न पाए: मनिष झा
राजनीति
Clock ०६ फागुन २०८१ | १ मिनेट पाठ
देशको कूटनीतिक रणनीति कमजोर हुँदा चौकीदारले पनि नेपालीलाई कुट्न पाए: मनिष झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले देशको कूटनीतिक रणनीति कमजोर हुँदा छिमेकी देशको एउटा कलेजको चौकीदारले पनि सजिलै नेपालीलाई कुटेको बताएका छन्।
Whatsapp
'जेल बस्ने नेताको सम्पत्ति छानबिन आजीवन हुँदैन भन्ने अध्यादेश ल्याउनुस्, हामी समर्थन गर्छौँ'
राजनीति
Clock २९ माघ २०८१ | १ मिनेट पाठ
'जेल बस्ने नेताको सम्पत्ति छानबिन आजीवन हुँदैन भन्ने अध्यादेश ल्याउनुस्, हामी सम...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले प्रमुख दलका प्रमुख नेताहरूको ठूलो घर कहाँबाट आयो भनेर प्रश्न गरेका छन्।
Whatsapp
रास्वपा नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश
राजनीति
Clock २८ कार्तिक २०८१ | १ मिनेट पाठ
रास्वपा नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश
सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता हुने भएको छ।
Whatsapp
रास्वपाले आज दिउँसो ३ देखि ५ बजेसम्म माइतीघरमा प्रदर्शन गर्ने
राजनीति
Clock ११ कार्तिक २०८१ | १ मिनेट पाठ
रास्वपाले आज दिउँसो ३ देखि ५ बजेसम्म माइतीघरमा प्रदर्शन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई निरन्तरा दिने भएको छ।
Whatsapp
रास्वपाले भन्योः सहकारी पीडितमाथि कुटपिटमा रास्वपाको कुनै संलग्नता छैन
राजनीति
Clock ०८ कार्तिक २०८१ | १ मिनेट पाठ
रास्वपाले भन्योः सहकारी पीडितमाथि कुटपिटमा रास्वपाको कुनै संलग्नता छैन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीमाथि कुटपिटमा आफ्नो संलग्नता नरहेको बताएको छ।
Whatsapp
सभापतिको गिरफ्तारी सहज रूपमा दिन्छौँ, प्रतिकार गर्दैनौँ: मनिष झा
राजनीति
Clock ०२ कार्तिक २०८१ | १ मिनेट पाठ
सभापतिको गिरफ्तारी सहज रूपमा दिन्छौँ, प्रतिकार गर्दैनौँ: मनिष झा
उनले भने, 'हामी कानुनी राज्यको सम्मान गर्छौँ। हामी सहज रूपमा गिरफ्तारी दिन्छौँ, प्रतिकार गर्दैनौँ।'
Whatsapp
रास्वपाले आइतवारका लागि बोलायो केन्द्रीय समितिको बैठक
राजनीति
Clock ११ असोज २०८१ | १ मिनेट पाठ
रास्वपाले आइतवारका लागि बोलायो केन्द्रीय समितिको बैठक
रास्वापले आइतबार पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजे बस्ने गरी बैठक बोलाएको हो।
Whatsapp
कांग्रेस–एमालेलाई थ्रेसहोल्ड कट्न नदिने अभियानमा लागेका छौँः  सांसद मनिष झा
अन्तर्वार्ता
Clock ०७ असोज २०८१ | ८ मिनेट पाठ
कांग्रेस–एमालेलाई थ्रेसहोल्ड कट्न नदिने अभियानमा लागेका छौँः सांसद मनिष झा
अब परिणाम हेर्दै गर्दाखेरी यसको परिणाम सबैतिर त्यति सन्तोषजनक होइन । फेरि शतप्रतिशत सन्तोषजनक हुन्छ, भन्नेकुरा पनि हुँदैन । यो भनेको ढुंगामा लेखिएको अक्षरहरु होइन ।
Whatsapp
उपसभामुखलाई हटाउने कदम चाले प्रतिकार गर्छौंः रास्वपा
राजनीति
Clock २६ भदौ २०८१ | १ मिनेट पाठ
उपसभामुखलाई हटाउने कदम चाले प्रतिकार गर्छौंः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ।
Whatsapp
नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएकोप्रति आशंका छः सांसद झा
राजनीति
Clock १३ भदौ २०८१ | १ मिनेट पाठ
नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएकोप्रति आशंका छः सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस