सत्तासीन दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद्मा 'मानव तस्कर' भनेर गरेको नाराबाजीप्रति आपत्ति जनाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता महेश बर्तौला अहिले प्रमुख सचेतक हुन्। २०५३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका प्रमुख सचेतक मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्।...
राजनीतिक र देशको समसामयिक विषयमा भने तीनै नेता बाझिएका छन् । विशेष गरी सुशासन, भ्रष्टाचार र जनतामा व्याप्त असन्तुष्टिका सवालमा तीन नेता परस्पर बाझिएका हुन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको उल्लेख गरे। बर्तौलाले राजनीतिक नेतृत्वले समाजमा...
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।