#Mahabir Pun
दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत् जनआन्दोलनबाट नहटाए देश डुब्छ: महावीर पुन
समाज
Clock ०७ जेष्ठ २०८२ | १ मिनेट पाठ
दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत् जनआन्दोलनबाट नहटाए देश डुब्छ: महावीर पुन
सामाजिक अभियन्ता महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट हटाउन माग गरेका छन्।
Whatsapp
ऊर्जामन्त्री खड्कालाई माफी माग्न महावीरको सुझाव
राजनीति
Clock ०८ चैत्र २०८१ | १ मिनेट पाठ
ऊर्जामन्त्री खड्कालाई माफी माग्न महावीरको सुझाव
राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको आलोचना गरेका छन्। उनले ऊर्जामन्त्री खड्कालाई माफी माग्नसमेत भनेका छन्।
Whatsapp
कुलमानलाई महावीरको सुझाव : आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट संघीय चुनावमा लडेर गुल्ट्याई दिनुस्
समाज
Clock २३ फागुन २०८१ | १ मिनेट पाठ
कुलमानलाई महावीरको सुझाव : आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट संघीय चुनावमा ल...
डा. महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आगामी संघीय निर्वाचनमा उठ्न सुझाव दिएका छन्।
Whatsapp
बजार मूल्य सर्वेक्षण २४ करोड ३० लाख, आविष्कार केन्द्रको खर्च २३ लाख २० हजार
समाज
Clock २० फागुन २०८१ | १ मिनेट पाठ
बजार मूल्य सर्वेक्षण २४ करोड ३० लाख, आविष्कार केन्द्रको खर्च २३ लाख २० हजार
६ सय ६१ वटा उपकरणको मूल्यांकन गरिएकोमा पाँच सय मर्मत सम्पन्न भएको केन्द्रका इञ्जिनियर उमेश किरातीले बताए । केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको उनले जानकारी दिए ।
Whatsapp
अस्पतालको बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
स्वास्थ्य
Clock ०५ भदौ २०८१ | १ मिनेट पाठ
अस्पतालको बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस