प्रदेश सभामा टेबुल भएको सरकारी कामकाजी भाषा सम्बन्धमा बनेको विधेयक प्रदेश सरकारले फिर्ता लिएको छ। बुधबार शिक्षा तथा संस्कृति मन्त्री रानीकुमार तिवारीले भाषा सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा पेस गरे...
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारका काम, प्रक्रिया र निर्णयका बारेमा सार्वजनिक गर्ने पद्दति संस्थागत भए सूचनाको हक स्वतः स्थापित हुने बताएका छन।
मधेश प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। आजको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ।