मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा भएको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था र सहकारी मन्त्री दिनेश पन्थीले बताए।
श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत सोमबार फूलबारी लीला सम्पन्न भएको छ। महोत्सवको दोस्रो दिन फूलबारी लीला गर्ने परम्परा अनुसार नै सोमबार उक्त लीला सम्पन्न भएको हो।