लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारीमा छ। यही जेठ ५ गते लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकार बजेटको तयारीमा जुटेको छ। आ...
नीति तथा कार्यक्रम अनुसार प्रदेश सरकारले भौतिक पूर्वाधार र मानवीय विकासलाई सुदृढ बनाउँदै लैजाने, तीन तहका सरकारबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने, प्रदेशलाई संस्थागत बनाउने कानुनी तथा जनशक्ति सम्बन्...
लुम्बिनी प्रदेशसभा सचिवालयले पदाधिकारी र सदस्यहरूको स्वकीय सचिवालयमा नियुक्त हुने कर्मचारीको योग्यता र पदपूर्ति प्रक्रियासम्बन्धी मापदण्ड नै नबनाई नियुक्त गरेको पाइएको छ ।
प्रदेश स्थापनाको ७ वर्षमा लुम्बिनीमा जम्मा ८४ कानुन निर्माण भएका छन् । प्रदेशसभाको पहिलो कार्यकालमा ७२ र दोस्रो कार्यकालको हाल सम्मको अवधिमा १२ कानुन निर्माण भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबै भन्दा बढी उद्योग दर्ता भएका छन् । यो जिल्लामा ४५२ उद्योग दर्ता भएका छन् भने ६४५ वाणिज्य फर्म खुलेका छन् । रुपन्देहीमा १६८ उद्योग खारेज भएका छन् भने ३२ वाणिज्य फ...