#Laghukatha
भाग्यरेखा
कला/साहित्य
Clock १५ माघ २०८१ | १ मिनेट पाठ
भाग्यरेखा
सुन्तलीको चिल्लो निधारमा आमाले कहिले कतै धर्सा देख्नु भएको थिएन।
Whatsapp
मीठो मुस्कुराउने कला टक्करबाट सिकेको हुँ!
मीठो मुस्कुराउने कला टक्करबाट सिकेको हुँ!
मीठो मुस्कुराउने कला, टक्करबाट सिकेको हुँ, मैदानको महिमा मैले, अक्करबाट सिकेको हुँ। बुटाबगरमा भेटिने गर्छन्, सिकाउने गुरू तर, होश सम्हाली हिंड्नचाहिं, ठक्करबाट सिकेको हुँ।
Whatsapp
जवानीको धीत बाँकी भन्दै यो रोकेर रोकिन्छ र!
कला/साहित्य
Clock २७ असोज २०८१ | २ मिनेट पाठ
जवानीको धीत बाँकी भन्दै यो रोकेर रोकिन्छ र!
यतिउति भनी किन नाप्छौ प्रेम जोखेर जोखिन्छ र,चाहँदै हुन्छ के कसैले भाग्य बोकेर बोकिन्छ र! फुत्तफुत्त बितिदिन्छ बुढ्यौली डाक्दै समय पनि,जवानीको धीत बाँकी भन्दै यो रोकेर रोकिन्छ र!
Whatsapp
घरि एउटा, घरि अर्को, यो देश लुट्ने पालो नबनाऊ!
कला/साहित्य
Clock १४ साउन २०८१ | १ मिनेट पाठ
घरि एउटा, घरि अर्को, यो देश लुट्ने पालो नबनाऊ!
घरि एउटा, घरि अर्को, यो देश लुट्ने पालो नबनाऊ,यहाँ कालोलाई सेतो, सेतोलाई फेरि कालो नबनाऊ। सम्झ नेपालीको इज्जत, पुर्खाको त्यो सान, चन्द्रसूर्य अंकित झण्डालाई, मागी खाने टालो नबनाऊ।
Whatsapp
कैयौं चोट सहीसही मीठो धुन दिन्छ मादलले!
कला/साहित्य
Clock ०७ साउन २०८१ | १ मिनेट पाठ
कैयौं चोट सहीसही मीठो धुन दिन्छ मादलले!
कैयौं चोट सहीसही मीठो धुन दिन्छ मादलले,आफू रोएर अरूलाई शीतलता दिन्छ बादलले। अरूलाई खुशी पार्न मूल्य चुकाउनुपर्छ हजुर, आफू खिएरै भए पनि सुन्दरता भर्छ गाजलले।
Whatsapp
काठमाडाैं
कला/साहित्य
Clock ०१ साउन २०८१ | २ मिनेट पाठ
काठमाडाैं
बाबु दसैंको किनबेल गर्ने पैसा जोहो गर्न खोलामा माछा मार्न गएका माछा जालमा नपरेपछि अलि गहिरोतिर गएका थिए रे। माछा पनि आएन। बौ पनि आएनन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस