#Kirtipur
हर्क साम्पाङले सोधे कीर्तिपुरको 'हल्लीचल्ली' !
राजनीति
Clock २४ असार २०८२ | १ मिनेट पाठ
हर्क साम्पाङले सोधे कीर्तिपुरको 'हल्लीचल्ली' !
उनले मानवनलाई आफ्नो मेलो (सफाइ अभियान) नछाड्नसमेत भनेका छन्। 'राजमानजी आफ्नो मेलो नछोड्नु है। जय मान्छे!,' उनले भनेका छन्।
Whatsapp
कीर्तिपुरमा एमालेलाई माओवादीले उछिन्यो, राजमान चौथो स्थानमा
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
कीर्तिपुरमा एमालेलाई माओवादीले उछिन्यो, राजमान चौथो स्थानमा
काठमाडौंको कीर्तिपुर नगरपालिकामा एमालेलाई माओवादी केन्द्रले उछिनेको छ ।
Whatsapp
कीर्तिपुर नगरपालिकाको १ नम्बर वडामा  कांग्रेस विजयी
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
कीर्तिपुर नगरपालिकाको १ नम्बर वडामा कांग्रेस विजयी
कीर्तिपुरका दुई वटा वडामा भएको उपनिर्वाचनमा दुबै वडामा कांग्रेसले जितेको हो।
Whatsapp
कीर्तिपुरको ४ नम्बर वडामा पनि कांग्रेस विजयी, एमाले चौँथो
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
कीर्तिपुरको ४ नम्बर वडामा पनि कांग्रेस विजयी, एमाले चौँथो
नेकपा (माओवादी केन्द्र)का उमेदवार नारायण विष्टले २ सय ८७ मत ल्याउँदा एमाले चौथो भएको छ।
Whatsapp
कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, माओवादीलाई एमालेले उछिन्यो
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, माओवादीलाई एमालेले उछिन्यो
नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनको जारी मत गणनामा कांग्रेसको सुरुवाती अग्रता कायमै रहेको हो।
Whatsapp
कीर्तिपुरमा राति १० बजेबाट मतगणना सुरु गर्ने सर्वदलीय सहमति
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
कीर्तिपुरमा राति १० बजेबाट मतगणना सुरु गर्ने सर्वदलीय सहमति
कीर्तिपुरमा कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट डा. सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट प्राडा शिवशरण महर्जन छन् ।
Whatsapp
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन्।
Whatsapp
किर्तिपुरमा मेयर र दुई वडा अध्यक्षका लागि मतदान शुरू
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
किर्तिपुरमा मेयर र दुई वडा अध्यक्षका लागि मतदान शुरू
गत निर्वाचनमा मेयरमा विजयी नेपाली कांग्रेसका राजकुमार नकर्मीको निधन भएपछि त्यहाँ उपनिर्वाचन भइरहेको हो ।
Whatsapp
कीर्तिपुर मेयरका एमाले उम्मेदवार मानन्धरले भने-राजधानीकै नमूना नगर बनाउँछु
राजनीति
Clock ०२ मंसिर २०८१ | १ मिनेट पाठ
कीर्तिपुर मेयरका एमाले उम्मेदवार मानन्धरले भने-राजधानीकै नमूना नगर बनाउँछु
यसअघि कांग्रेसबाट विजयी भएका मेयर राजकुमार नकर्मीको निधन भएपछि त्यहा उपनिर्वाचन हुन लागेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस