#Kathmandu Air
हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा
समाज
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा
शुक्रबार मध्यान्ह वायु गुणस्तर सूचकांक (एक्युआई)मा ८९ अंकसहित राजधानी विश्वका सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा १५औ स्थानमा छ।
Whatsapp
काठमाडौं विश्वकै दाेस्रो प्रदूषित सहर
समाज
Clock २६ फागुन २०८१ | १ मिनेट पाठ
काठमाडौं विश्वकै दाेस्रो प्रदूषित सहर
विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार सोमबार दिउँसो १२: ४५ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १९१ पुगेको छ।
Whatsapp
काठमाडौं विश्वकै सातौं प्रदूषित सहर
समाज
Clock १३ मंसिर २०८१ | १ मिनेट पाठ
काठमाडौं विश्वकै सातौं प्रदूषित सहर
युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले बिहीबार अपरान्ह सार्वजनिक गरेको विश्वको प्रदूषित सहर सूचकाङ्कमा काठमाडौं सातौं स्थानमा देखिएएको हो।
Whatsapp
वायु प्रदूषणले धुम्म काठमाडौंको (तस्बिरहरू)
समाज
Clock १२ मंसिर २०८१ | १ मिनेट पाठ
वायु प्रदूषणले धुम्म काठमाडौंको (तस्बिरहरू)
केही दिनयता काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ। वायु प्रदूषण बढेसँगै काठमाडौंको आकाश धुम्म बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस