पहिलो चरणमा २५ हजार रुपैयाँका दरले भुक्तानी दिन सुरु गरेको समस्या व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले जानकारी दिए । पहिलो दिन बुधबार अत्यावश्यक र बिरामी भएका बचतकर्तालाई पैसा भुक्तानी गरिएको छ ।
बैंकमा समस्या आउनासाथ राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिएकाले बचतकर्ताको रकम जोखिममा नपर्ने भन्दै बचतकर्ताको आवश्यकतालाई हेरेर भुक्तानी गरिने समस्या व्यवस्थापन समूहका संयोजक एवम् बैंक तथा वित्तीय स...
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा करिब ४० देखि ५० हजार बचतकर्ताहरू छन् । जसको करिब साढे पाँच अर्ब रुपैयाँ बराबर बचत रहेको व्यवस्थापन समूहका संयोजक राष्ट्र बैंकका प्रतिनिधिको रुपमा बैंक तथा वित्तीय संस...