मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा माहोल बनेपछि अहिले ढोक्सा थाप्न आएको आरोप लगाएका छन्।
राप्रपा नेपालले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आगामी फागुन १९ गते सोमबार पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाइएको महामन्त्री राजाराम बर्तौलाले बताए।
यसअघि पूर्वराजा ज्ञानेन्द्रले देश बचाउन आफूलाई साथ दिन आह्वान गरेका थिए। यसपछि राप्रपा र राप्रपा नेपाल दुबै जुर्मुरिएका त छन् तर, आफूहरू नै एक ठाउँ उभिन भने सकेका छैनन्।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत रिजालले यस्तो टिप्पणी गरेका हुन्। उनले ज्ञानेन्द्र शाहलाई ‘राजावादी’हरूले राजा हुँदा पनि सुखले बस्न नदिएको र सामान्य नागरिक भएका बेला ‘राजा हुनुपर्छ’ भनेर उचाल...
कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्था फर्काउन चैतदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।