#KP Sharma Oli
दाहालको चिन्ताः विचाराधीन विधेयककै कारण सरकारसँग लचिलो भएको हुँ
राजनीति
Clock ११ असार २०८२ | १ मिनेट पाठ
दाहालको चिन्ताः विचाराधीन विधेयककै कारण सरकारसँग लचिलो भएको हुँ
‘मैले त कतिपय कुरा सरकारसँग समझदारी बनाऔँ भन्नुको पछाडिको एउटा कारण यी असाध्यै संवेदनशील र महत्वपूर्ण विधेयकहरू छिटो ऐनमा परिणत होऊन् भन्ने हो।’
Whatsapp
जेलबाट रविको दाबी: ओलीले दिएको तथाकथित एनटिभीको जागिरबाट एक पैसा लिइनँ
राजनीति
Clock ०७ असार २०८२ | ३ मिनेट पाठ
जेलबाट रविको दाबी: ओलीले दिएको तथाकथित एनटिभीको जागिरबाट एक पैसा लिइनँ
‘अहिले ओलीले रवि लामिछानेलाई जागिर दिएँ भनेको सुनेँ। तर, त्यो तथाकथित जागिरबापत मैले ओलीबाट एमालेबाट वा नेपाल टेलिभिजनबाट एक पैसा पनि लिएको होइन,’ लामिछानेले दाबी गर्दै लेखेका छन्।
Whatsapp
दैलेख पेट्रोलियम अन्वेषण: जस लिने होडमा एमाले-माओवादी
राजनीति
Clock ०७ असार २०८२ | ५ मिनेट पाठ
दैलेख पेट्रोलियम अन्वेषण: जस लिने होडमा एमाले-माओवादी
एमाले र माओवादीबिचमा जस लिने होड सुरु भइसक्दा दैलेखमा ग्यासको व्यवसायिक उत्खनन गर्न मिल्ने वा नमिल्ने टुंगो लागिसकेको छैन।
Whatsapp
प्रधानमन्त्रीको दाबी: नेपाललाई सुगम देशमा परिणत गरिसक्यौँ
राजनीति
Clock ०६ असार २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीको दाबी: नेपाललाई सुगम देशमा परिणत गरिसक्यौँ
‘खानेपानीको समस्या देश भरी थियो। देश भरी डाँडा डाँडामा खोलाका पानीहरू पम्पिङ विधिबाट हामीले पुर्‍याएका छौँ।’
Whatsapp
प्रधानमन्त्री भन्छन्: कसै कसैलाई देशमा विकास भयो भन्ने पिर छ
राजनीति
Clock ०६ असार २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री भन्छन्: कसै कसैलाई देशमा विकास भयो भन्ने पिर छ
‘देश विकास गर्नुपर्छ, देश विकास हुँदै छ, देश विकास गरिनेछ। हामीले गाउँ तह, नगर तह, प्रदेश र केन्द्रीय तहका सरकारहरू विकास निर्माणका काममा केन्द्रित हुनुपर्छ।’
Whatsapp
नेपाल कसैको मातहतमा रहेन–रहँदैन: प्रधानमन्त्री ओली
राजनीति
Clock ३० जेष्ठ २०८२ | २ मिनेट पाठ
नेपाल कसैको मातहतमा रहेन–रहँदैन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले ‘अब नेपालको परिचय इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी परिचित गराउनुपर्ने बताए।
Whatsapp
ओलीको पक्षमा लेखराजको बोली: नेतृत्वविरुद्ध आक्रमण हुँदै छ, प्रतिकार गरौँ
राजनीति
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
ओलीको पक्षमा लेखराजको बोली: नेतृत्वविरुद्ध आक्रमण हुँदै छ, प्रतिकार गरौँ
सचिव भट्टले पार्टी अध्यक्ष ओलीको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको समेत बताए। उनले भने, ‘उहाँ देश निर्माणमा समर्पित हुनुहुन्छ । दिनको २० घण्टा काम गर्नुहुन्छ ।’
Whatsapp
ओलीले भने: भीम रावलजस्तै बाहिरबाट ढुंगा हान्ने प्रवृत्ति वाञ्छनीय हुन्न
राजनीति
Clock २५ जेष्ठ २०८२ | १ मिनेट पाठ
ओलीले भने: भीम रावलजस्तै बाहिरबाट ढुंगा हान्ने प्रवृत्ति वाञ्छनीय हुन्न
‘भीम रावलले वर्षौसम्म कहिल्यै पोजेटिभ कुरा नगर्ने, कहिल्यै पार्टीको पक्षमा कुरा नगर्ने, बाहिरबाट ढुंगा हानेको छ हानेको छ गर्ने।’
Whatsapp
विद्यासँग ओलीको आक्रोश: अर्को खेल हुन खोजेको छ, बिथोल्ने दुष्प्रयास सह्य हुन्न
राजनीति
Clock २५ जेष्ठ २०८२ | १ मिनेट पाठ
विद्यासँग ओलीको आक्रोश: अर्को खेल हुन खोजेको छ, बिथोल्ने दुष्प्रयास सह्य हुन्न
‘अर्को खेल हुन खोज्या छ यहाँ। अब फलाना आउने अरे यहाँ, फलाना आउने रे,’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टीमा यस्ता कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष।’
Whatsapp
मिसन–८४ बारे प्रधानमन्त्री: प्रचण्ड त भन्छन्, कांग्रेस–एमालेले बहुमत ल्याउँछौँ किन नभन्ने
राजनीति
Clock २५ जेष्ठ २०८२ | १ मिनेट पाठ
मिसन–८४ बारे प्रधानमन्त्री: प्रचण्ड त भन्छन्, कांग्रेस–एमालेले बहुमत ल्याउँछौँ क...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको ‘मिसन–०८४’को अभियानलाई लिएर नेपाली कांग्रेससँग खेल्न खोजेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस