#KP Sharma Oli
दाहाल र रविलाई ओलीको कटाक्ष: कमिलोको आयु सकिए प्वाँख पलाउँछ
राजनीति
Clock ०३ पौष २०८१ | २ मिनेट पाठ
दाहाल र रविलाई ओलीको कटाक्ष: कमिलोको आयु सकिए प्वाँख पलाउँछ
‘हिन्दीमा एउटा उखान छ, मौत आती है तो चिंटीकी पैर रुग आते हैँ । अर्थात् कमिलोको समय सिद्धियो भने पखेटा पलाउँछ,’ उनले भने, ‘अनि प्वालबाट निस्केर फ्याटफ्याट पखेटा गरेर उड्छ । त्यो माथि के नामको चरो हुन्छ...
Whatsapp
प्रधानमन्त्रीको प्रतिबद्धता: त्रिविको जग्गा त्रिविकै नाममा आउँछ, हिनामिना गर्ने कारबाही पर्छन्
राजनीति
Clock ०३ पौष २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीको प्रतिबद्धता: त्रिविको जग्गा त्रिविकै नाममा आउँछ, हिनामिना गर्ने...
बुधवार सामाजिक सञ्जालमार्फत ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्रिविको जग्गा पनि त्रिविकै नाममा ल्याइने बताएका हुन् ।
Whatsapp
एनसेल उत्कृष्ट करदाताका रूपमा सम्मानित
कर्पोरेट
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
एनसेल उत्कृष्ट करदाताका रूपमा सम्मानित
गत आर्थिक वर्षमा संस्थागततर्फ सबभन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मंगलबार एनसेललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो।
Whatsapp
प्रधानमन्त्री ओली पौष २५ देखि चारदिने भारत भ्रमणमा जाने
राजनीति
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री ओली पौष २५ देखि चारदिने भारत भ्रमणमा जाने
प्रधानमन्त्री केपी शर्मा ओली आगामी पौष २५ चारदिने भारत भ्रमणमा जाने भएका छन्।
Whatsapp
नेकपा (एमाले) सबै स्थानीय तहका वडामा पुग्ने
राजनीति
Clock ३० मंसिर २०८१ | १ मिनेट पाठ
नेकपा (एमाले) सबै स्थानीय तहका वडामा पुग्ने
दुई दिनसम्म चलेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ कार्यशालाबाट संगठन सुदृढिकरणसम्बन्धी संकल्प प्रस्ताव पारित गराउँदै एमालेले माघ, फागुन र चैत महिनामा ७५३ वटै स्थानीय तहका सबै वडामा पुग्ने...
Whatsapp
एमालेको सचिवालय बैठक आज, एजेण्डामा ओलीको चीन भ्रमण
राजनीति
Clock २५ मंसिर २०८१ | १ मिनेट पाठ
एमालेको सचिवालय बैठक आज, एजेण्डामा ओलीको चीन भ्रमण
पार्टी कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार दिउँसो ४ बजे ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्नेछ।
Whatsapp
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
राजनीति
Clock २१ मंसिर २०८१ | १ मिनेट पाठ
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे।
Whatsapp
प्रधानमन्त्री ओली नेतृत्वको टोली बेइजिङबाट स्वदेश प्रस्थान
राजनीति
Clock २० मंसिर २०८१ | २ मिनेट पाठ
प्रधानमन्त्री ओली नेतृत्वको टोली बेइजिङबाट स्वदेश प्रस्थान
ओली नेतृत्वको टोली नेपाली समय अनुसार अपरान्ह साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुग्ने छ।
Whatsapp
प्रधानमन्त्री नेतृत्वको टोली आज स्वदेश फर्किदै
राजनीति
Clock २० मंसिर २०८१ | २ मिनेट पाठ
प्रधानमन्त्री नेतृत्वको टोली आज स्वदेश फर्किदै
मङ्सिर १७ गते चीन गएको प्रधानमन्त्री ओली नेतृत्वको टोली आज स्वदेश फर्कन लागेको हो।
Whatsapp
बीआरआईबाट नेपालले लाभ लिने प्रधानमन्त्री ओलीको विश्वास
राजनीति
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
बीआरआईबाट नेपालले लाभ लिने प्रधानमन्त्री ओलीको विश्वास
राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै प्रगाढ हुने ओलीको विश्वास छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस