पछिल्लो समय दाहालनिकट पात्रहरू जोडिएर नुवाकोटको सेरा दरबारको जमिन दुरुपयोग भएका समाचार बाहिरिएका थिए। त्यसैतर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले व्यङ्ग्य गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन्।
केही दिनअघि ‘ओलीजीले बोलाउनुभयो, अब एमालेमै जाने भइयो’ भन्दै घोषणा गरेका वामदेव गौतम अहिले रनभुल्लमा छन्। एमालेले उनलाई सहजै नभित्र्याउने छाँटकाँट देखाएन। त्यसपछि वामदेवको ‘पेन्डुलम’ फेरि नेकपा एकीकृत...
यस्तोमा अहिलेसम्म अरूलाई धोकेबाज वा धोका दिएको आरोप भने लगाउन सकेका थिएनन् । शनिवार दाङ पुग्दा भने दुई दल मिल्दा आफ्नो मनभित्र भएको धोकाको आभास थाम्न सकेनन्। मुखबाट फुत्काइहाले ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो। प्रधानमन्त्री ओली स्थलगत र...
पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित प्रशासकीय भवनको आज ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरूले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर...