‘साथीहरूलाई आश्चर्य लाग्दैन ? दुनियाँले यत्रो हमला गरेको छ। केपी ओली बिनाको एमाले खोजेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘किन खोजेको होला केपी ओली बिनाको एमाले ?’
एमालेले आन्दोलनको उद्देश्य, राष्ट्रियताको सवाल छोडिदिए त हाइहाइ भइहाल्ने प्रधानमन्त्री ओलीले दाबी गरे । ‘म पनि जेठ महिनाभित्र हाइहाइ भइहाल्छु नि। यसो गरे त। मैले गल्ती छाडेँ भन्दिने हो भने हाइहाइ भइहा...
शिक्षक आन्दोलनले शैक्षिक क्षेत्र अस्तव्यस्त बन्दै गएका बेला समस्या समाधानका लागि प्रधानमन्त्री र शिक्षकसँग पटकपटक छलफल चलिरहँदा पनि शिक्षक महासंघका प्रतिनिधिले सडकबाटै राजीनामा माग्दा र अर्कातिर सरकार...
प्रधानमन्त्रीले लेखेको आशयमा पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति र राजावादीहरूले बढाएको सक्रियताबारे पनि तीन नेताबिच छलफल भएको देखिन्छ।
वर्तमान सरकारले कोही पनि कानुनभन्दा माथि छैन भन्ने कुरा बताइरहेको पनि उनले बताए। उनले भने, ‘यसमा मैले धेरै केही भन्नुपर्दैन। शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रणमा दृढताका साथ गरिनेछ।’
सरकारले शिक्षकको मागअनुसार संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयकमा अघि बढाउन भन्दै वैशाख १२ गतेका लागि संसद्को बर्खे अधिवेशन आह्वान गरिसकेको छ। तर, आन्दोलनरत् शिक्षक भने अहिले आन्दोलन नरोक्ने अडानम...