#Jwala Sangraula
ओलीले बनाएका दमक बिजनेस टावरलाई रास्वपा नेतृत्वले भनिन्- 'भ्रष्टाचार टावर'
राजनीति
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
ओलीले बनाएका दमक बिजनेस टावरलाई रास्वपा नेतृत्वले भनिन्- 'भ्रष्टाचार टावर'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला सङ्ग्रौलाले झापाको दमकमा बनेको बिजनेस टावरलाई 'भ्रष्टाचार टावर' भनेकी छन्।
Whatsapp
ज्वालालाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश
समाज
Clock ३० चैत्र २०८१ | १ मिनेट पाठ
ज्वालालाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश
अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता टीका संग्रौला (ज्वाला) लाई तीन दिनभित्र बयानका लागि उपस्थित गराउने आदेश गरेको छ ।
Whatsapp
ज्वाला भन्छिन्: हजार राम्रा काम गर्नुस, कसैले हौसला दिँदैन
राजनीति
Clock १३ माघ २०८१ | १ मिनेट पाठ
ज्वाला भन्छिन्: हजार राम्रा काम गर्नुस, कसैले हौसला दिँदैन
आफ्नो पार्टी सभापति रवि लामिछाने गृहमन्त्री भएको बेला एक जना बलात्कारीलाई जीवनदान दिएको स्वीकारोक्तिसहित लेखेको स्टाटस विवादास्पद बनेपछि उनले प्रष्टीकरण दिएकी हुन्।
Whatsapp
रास्वपा नेतृको दाबी: रवि दाइ गृहमन्त्री हुँदा बलात्कारीलाई जीवनदान !
राजनीति
Clock १३ माघ २०८१ | २ मिनेट पाठ
रास्वपा नेतृको दाबी: रवि दाइ गृहमन्त्री हुँदा बलात्कारीलाई जीवनदान !
इडिट गरेपछि उनले 'रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको' वाक्यलाई हटाएर 'एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। "अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको !" याद गर काजी..!' मात्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस