स्थानीय तथा बाहिरी जिल्लाबाट ल्याइएका १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरका खसी, भेडा, राँगो तथा भैँसी खरिद बिक्री भएको चन्दननाथ नगरपालिकाको पशुपन्छी विकास शाखाले जनाएको छ।
बाजुरास्थित बडिमालिका मन्दिरको पूजा आराधना गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्रस्थान गरेको छ । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी ट...
निर्वाचनको बेला घोषणा पत्रमा अघि सारिएका प्रतिबद्धता पूरा गर्ने जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर सुनार कार्यक्षेत्रमा खटिरहेर सेवामा तत्कालीन हुन्छन्।