#Iranisraelwar
अमेरिकी हमलापछि इरानको ६ जवाफी रणनीति : सैन्य आक्रमणदेखि तेल बन्दसम्म
अन्तर्राष्ट्रिय
Clock ०९ असार २०८२ | ७ मिनेट पाठ
अमेरिकी हमलापछि इरानको ६ जवाफी रणनीति : सैन्य आक्रमणदेखि तेल बन्दसम्म
यदि इरानले होर्मुज जलमार्ग बन्द गर्ने निर्णय गर्‍यो भने, ‘खाडीमा सम्पूर्ण व्यावसायिक ढुवानी प्रभावित हुने शक्ति इरानसँग छ,’ रविद भन्छन्।
Whatsapp
इरानमा शासन परिवर्तन सम्भव छ : ट्रम्प
अन्तर्राष्ट्रिय
Clock ०९ असार २०८२ | १ मिनेट पाठ
इरानमा शासन परिवर्तन सम्भव छ : ट्रम्प
उनको यो बयान इरानका तीन आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि आएको हो।
Whatsapp
किन इरानसँग आणविक हतियार हुन सक्दैन, जब अमेरिकालगायतका देशसँग छ?
अन्तर्राष्ट्रिय
Clock ०७ असार २०८२ | ४ मिनेट पाठ
किन इरानसँग आणविक हतियार हुन सक्दैन, जब अमेरिकालगायतका देशसँग छ?
इजरायलसँग पनि आणविक हतियार छ भन्ने विश्वास गरिन्छ। तर न त यसको पुष्टि भएको छ न त उसले अस्वीकार नै गरेको छ।
Whatsapp
नेपालको अनुरोधपछि भारतले इरानमा फसेका नेपालीको उद्धार गर्ने
अन्तर्राष्ट्रिय
Clock ०७ असार २०८२ | १ मिनेट पाठ
नेपालको अनुरोधपछि भारतले इरानमा फसेका नेपालीको उद्धार गर्ने
इरानस्थित भारतीय दूतावासले भारतले आफ्नो छिमेकी देश नेपालका नागरिकलाई इरानबाट निकाल्न मद्दत गर्ने बताएको छ।
Whatsapp
इजरायल-इरान युद्ध रोक्न दूतावासअघि प्रदर्शन (तस्बिर)
फोटो फिचर
Clock ०४ असार २०८२ | १ मिनेट पाठ
इजरायल-इरान युद्ध रोक्न दूतावासअघि प्रदर्शन (तस्बिर)
मानवअधिकार तथा शान्ति समाजको आव्हानमा काठमाडौंस्थित इरानी कन्सुलेट कार्यालय र इजरायली दूतावासअगाडि प्रदर्शन गरिएको छ।
Whatsapp
इजरायलद्वारा ६० लडाकु विमानबाट इरानमाथि आक्रमण
अन्तर्राष्ट्रिय
Clock ०४ असार २०८२ | १ मिनेट पाठ
इजरायलद्वारा ६० लडाकु विमानबाट इरानमाथि आक्रमण
नतान्ज र फोर्डो जस्ता परमाणु केन्द्रहरूमा ठूलो क्षति पुगेको स्याटेलाइट तस्वीरहरूले देखाएको दाबी गरिएको छ।
Whatsapp
इरानका सर्वोच्च नेताद्वारा इजरायलविरुद्ध युद्धको घोषणा, कुनै दया नदेखाउने चेतावनी
अन्तर्राष्ट्रिय
Clock ०४ असार २०८२ | १ मिनेट पाठ
इरानका सर्वोच्च नेताद्वारा इजरायलविरुद्ध युद्धको घोषणा, कुनै दया नदेखाउने चेतावन...
यो घोषणापछि इरानले इजरायलमाथि २५ वटा मिसाइल प्रहार गरेको छ, जसमा खेरी शकन क्षेप्यास्त्र प्रयोग भएको दाबी गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस