परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका नेपालीको उद्धारका लागि भारतको सहयोग मागेकी थिइन। सोहीअनुसार भारतले नेपाली नागरिकको उद्धार गरिरहेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार एक अन्तर्वार्तामा इरानको फोर्डो आणविक प्लान्टसहित अन्य सुरक्षित ठानिएका स्थानमा आक्रमण गर्ने योजना रहेको बताएका थिए।