#Indian News
उत्तर पूर्वी भारतमा भारी वर्षा, बाढी पहिरोबाट १४ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १७ जेष्ठ २०८२ | १ मिनेट पाठ
उत्तर पूर्वी भारतमा भारी वर्षा, बाढी पहिरोबाट १४ जनाको मृत्यु
बाढी पहिरोबाट चार प्रदेशका हजारौँ बासिन्दा प्रभावित भएको सञ्चारमाध्यमले जनाएका छन्। यस्तै असम, अरुणाञ्चल र मेघालयमा वर्षासँगै भारी आँधी–तुफान पनि आइरहेको समाचार छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस