#ICC Cricket World Cup League 2
आइसिसी विश्वकप क्रिकेट लिग–२ः स्कटल्यान्डले टस जित्यो, नेपाल फिल्डिङमा
खेल
Clock २५ जेष्ठ २०८२ | १ मिनेट पाठ
आइसिसी विश्वकप क्रिकेट लिग–२ः स्कटल्यान्डले टस जित्यो, नेपाल फिल्डिङमा
जारी त्रिकोणीय श्रृंखलाको पहिला दुई खेलमा नेपालले जित निकालेको थियो। जसमा पहिलो खेलमा स्कटल्यान्डसँग एक विकेटको सनसनीपूर्ण जित निकाल्दा दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।
Whatsapp
आइसिसी विश्वकप क्रिकेट लिग–२ः स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेदरल्यान्ड्स
खेल
Clock २३ जेष्ठ २०८२ | १ मिनेट पाठ
आइसिसी विश्वकप क्रिकेट लिग–२ः स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेदरल्यान्ड्स
स्कटल्यान्ड्समा भइरहेको खेलमा अहिले नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ गरिरहेको छ। जसअनुसार पाँचाैँ ओभरको खेल चलिरहँदा एक विकेट गुमाएर स्कटल्यान्ड्सले १७ रन जोडेको छ।
Whatsapp
नेपाली बलरको धारिलो बलिङ, नेदरल्यान्ड्स दियो २२६ रनको लक्ष्य
खेल
Clock २१ जेष्ठ २०८२ | १ मिनेट पाठ
नेपाली बलरको धारिलो बलिङ, नेदरल्यान्ड्स दियो २२६ रनको लक्ष्य
स्कटल्यान्डमा जारी त्रिकोणीय सिरिजको दोस्रो खेलमा नेपाली बलरको धारिलो प्रदर्शनका बाबजुत नेदरल्यान्ड्सले अलआउट हुँदै २२५ रन जोड्न सकेको हो।
Whatsapp
करण र भीमको स्थानमा देव र सागरलाई मौका
खेल
Clock १९ कार्तिक २०८१ | १ मिनेट पाठ
करण र भीमको स्थानमा देव र सागरलाई मौका
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिका भ्रमणको आफ्नो अन्तिम खेलमा नेपालले करण केसी र भीम सार्कीलाई आराम दिने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस