कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य हिक्मत कार्कीले नेकपा (एकीकृत समाजवादी)का नेताहरूलाई पार्टी एकताको प्रस्ताव गरेका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनार्थ आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।
नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले एक साता भित्रै कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्। थापाले मन्त्रालयको भागवण्डा टुंगो लगाएर एक साता भित्रै सरकारमा सहभागी हुने नागरिकसँग कुरा ग...
बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।