#Hikmat Karki
कोशी प्रदेश : भौतिक पूर्वाधार मन्त्रालयको चार अर्ब बेरुजु फर्स्यौट
अर्थ
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
कोशी प्रदेश : भौतिक पूर्वाधार मन्त्रालयको चार अर्ब बेरुजु फर्स्यौट
मन्त्रालयले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष ०८१-०८२ मा ६७ .४१ प्रतिशत वेरुजु फर्स्यौट गरेको जानकारी दिएको हो ।
Whatsapp
कोशी लगानी सम्मेलन आजबाट
राजनीति
Clock १८ वैशाख २०८२ | १ मिनेट पाठ
कोशी लगानी सम्मेलन आजबाट
शुक्रबार (भोलि)सम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्।
Whatsapp
बाबुरामलाई मुख्यमन्त्री कार्कीले सिकाए आफ्नो प्रदेशको नाम- यो प्रदेश कोशी हो है!
राजनीति
Clock ०६ चैत्र २०८१ | १ मिनेट पाठ
बाबुरामलाई मुख्यमन्त्री कार्कीले सिकाए आफ्नो प्रदेशको नाम- यो प्रदेश कोशी हो है!
त्यसो त भट्टराईको दल नयाँ शक्तिले तिनै पहिचान पक्षधरहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।
Whatsapp
‘म नागरिक म बनाउँछु नेपाल’:  राष्ट्र र नागरिकका लागि महत्त्वपूर्ण अभियान
राजनीति
Clock ०२ फागुन २०८१ | ४ मिनेट पाठ
‘म नागरिक म बनाउँछु नेपाल’: राष्ट्र र नागरिकका लागि महत्त्वपूर्ण अभियान
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘म नागरिक म बनाउँछु नेपाल’ क्रियटर च्याम्पियन राष्ट्र र नागरिकका लागि महत्वपूर्ण अभियान भएको बताएका छन् ।
Whatsapp
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की
राजनीति
Clock १२ पौष २०८१ | १ मिनेट पाठ
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताएका छन्।
Whatsapp
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
अन्य
Clock ०६ पौष २०८१ | १ मिनेट पाठ
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्ने बताएका छन्।
Whatsapp
कोशीका मुख्यमन्त्री कार्कीको गौरादहस्थित घर नजिकै शंकास्पद बस्तु भेटियो
राजनीति
Clock ०८ मंसिर २०८१ | १ मिनेट पाठ
कोशीका मुख्यमन्त्री कार्कीको गौरादहस्थित घर नजिकै शंकास्पद बस्तु भेटियो
कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडि भेटिएका हो। कागजमा दुर्गा माताकी जय लेखिएको स्थानीयले बताएका छन्।
Whatsapp
जनताको पहिलो सरकार बर्दिबाला प्रहरीः मुख्यमन्त्री कार्की
राजनीति
Clock ३० असोज २०८१ | १ मिनेट पाठ
जनताको पहिलो सरकार बर्दिबाला प्रहरीः मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताएका छन्।
Whatsapp
बालअधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
राजनीति
Clock २९ भदौ २०८१ | १ मिनेट पाठ
बालअधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्।
Whatsapp
कोशीमा मन्त्रालय बढ्दैन: मुख्यमन्त्री कार्की
राजनीति
Clock ०९ भदौ २०८१ | १ मिनेट पाठ
कोशीमा मन्त्रालय बढ्दैन: मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस