भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथबाट तीर्थयात्री लिएर फर्किँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटना हुँदा एक बच्चा र पाइलटसहित पाँच जनाको मृत्यु भएको छ। हेलिकप्टरमा चालकदलसहित कुल ७...
भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथ नजिकै आइतबार बिहान हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा केहीको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।