#Gyanendra Shahi
भिजिट भिसा प्रकरणमा सबैभन्दा बढी पैसा माओवादीले कमायो : शाही
राजनीति
Clock २५ असार २०८२ | १ मिनेट पाठ
भिजिट भिसा प्रकरणमा सबैभन्दा बढी पैसा माओवादीले कमायो : शाही
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा सबैभन्दा बढी पैसा माओवादीले कमाएको आरोप लगाएका छन्।
Whatsapp
राप्रपाले संसद बैठक भत्ता नलिने, राजस्वमा फिर्ता गर्न पत्राचार
राजनीति
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
राप्रपाले संसद बैठक भत्ता नलिने, राजस्वमा फिर्ता गर्न पत्राचार
भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध हुँदै गर्दा जबरजस्ती बैठक सञ्चालन गरेको भन्दै राप्रपाले नैतिक र सैद्धान्तिक आधारमा भत्ता अस्वीकार गर्ने निर्णय गरेको हो।
Whatsapp
रास्वपालाई शाहीको सुझाव: ‘छेपारोको भर पर्दा धोका पाइन्छ, बेलैमा सुध्रिनुस्’
राजनीति
Clock ०१ असार २०८२ | १ मिनेट पाठ
रास्वपालाई शाहीको सुझाव: ‘छेपारोको भर पर्दा धोका पाइन्छ, बेलैमा सुध्रिनुस्’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई माओवादीप्रति भर गर्ने कुरा पुनर्विचार गर्न सुझाव दिएका छन्।
Whatsapp
छानबिनको साटो धम्की आयो, विगतका सबै गृहमन्त्रीमाथि अनुसन्धान होस्: ज्ञानेन्द्र शाही
राजनीति
Clock ०१ असार २०८२ | १ मिनेट पाठ
छानबिनको साटो धम्की आयो, विगतका सबै गृहमन्त्रीमाथि अनुसन्धान होस्: ज्ञानेन्द्र श...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति बनाउनुको साटो उल्टै धम्की दिएको आरोप लगाएका छन्।
Whatsapp
शाहीको प्रहार: ‘कुकुरको पुच्छर सिधा हुन्छ भन्नु र प्रचण्डको विश्वास गर्नु एउटै’
राजनीति
Clock ०१ असार २०८२ | २ मिनेट पाठ
शाहीको प्रहार: ‘कुकुरको पुच्छर सिधा हुन्छ भन्नु र प्रचण्डको विश्वास गर्नु एउटै’
सामाजिक सञ्जालमार्फत मार्फत् सार्वजनिक कवितामा शाहीले दाहालको विश्वास गर्नु र कुकुरको पुच्छर सोझ्याउन खोज्नु उस्तै ‘असम्भव’ कार्य भएको बताए।
Whatsapp
ज्ञानेन्द्र शाहीको आरोप : अग्नि जोगाउन गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी
राजनीति
Clock २२ जेष्ठ २०८२ | १ मिनेट पाठ
ज्ञानेन्द्र शाहीको आरोप : अग्नि जोगाउन गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओव...
गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने, सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सुर्यमान दोङलाई पक्राउ नगर्ने अवस्था देखिएको शाहीको भनाइ छ।
Whatsapp
भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेका हौँ : शाही
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेका हौँ : शा...
राप्रपा नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेको बताएका छन्।
Whatsapp
लिङ्देनसहितका नेता पक्राउ परेपछि राप्रपाको आकस्मिक बैठक सुरु
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
लिङ्देनसहितका नेता पक्राउ परेपछि राप्रपाको आकस्मिक बैठक सुरु
नेतालाई धरपकड गरेपछि थप आन्दोलन र संघर्षका बारेमा छलफल गर्न पार्टीको शीर्ष पदाधिकारीको आकस्मिक बैठक बस्नुपरेको राप्रपाले जनाएको छ।
Whatsapp
बालेनलाई 'उकास्दै' शाहीले भने- टुकुचामा गाडिहालौँ, छोड्नु हुँदैन
राजनीति
Clock २० चैत्र २०८१ | १ मिनेट पाठ
बालेनलाई 'उकास्दै' शाहीले भने- टुकुचामा गाडिहालौँ, छोड्नु हुँदैन
राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) नेता ज्ञानेन्द्र शाहीले 'टुकुचामा गाडिहालौँ, छोड्नु हुँदैन' भनेर फेसबूकमा लेखेका छन्।
Whatsapp
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
राजनीति
Clock १९ चैत्र २०८१ | १ मिनेट पाठ
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
गत शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनालाई लिएर उनले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस